nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डिजेको चर्को आवाजले विवाह गर्न गएका बेहुला (दुल्हा)को मृ त्यु,स्वयँवरकै बेला दुल्हाको मृ त्यू

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २१, २०७९, ८:४८ मध्यान्ह
डिजेको चर्को आवाजले विवाह गर्न गएका बेहुला (दुल्हा)को मृ त्यु,स्वयँवरकै बेला दुल्हाको मृ त्यू

न्युजब्युरो बाट साभार/फागुन २१ गते। डिजेको चर्को आवाजले विवाह गर्न गएका एक बेहुला (दुल्हा)को मृ त्यु भएको छ । डिजेमा बजेको चर्को साउण्डले बेहुलाको ज्यान लिएको हो । 

यो घटना नेपाल–भारत सीमासँगै रहेको भारत बिहारको सीतामढी जिल्लाको सोनबरसा प्रखण्डको हो । सो प्रखण्डको इंदरवा नामक गाउँमा वरमाला (स्वयँवर) भईरहेकै बेला बेहुलाको ज्यान गएको हो । 

प्रहरीको अनुसार, डिजेको चर्को साउण्डले बेहुलालाई हृदयघात भई ज्यान गएको हो । उनको मालाफेर भईरहेकै अवस्थामा चर्को साउण्डले बजाएको डिजेको कारण मृत्यू भएको हो । 

घटनापछि दुवै परिवारमा अहिले शोक छाएको छ । सोनबरसा क्षेत्रको इंदरवा गाउँमा स्वयँवरको बेला महिलाहरुले गीत गाईरहेकी थिईन् । डिजे पनि चर्को साउण्डमा बजिरहेको थियो त्यतिकैमा दुल्हा स्वयँवरमै ढलेका थिए । 

तस्विर लिनेहरु तस्विर लिरहेका थिए, विवाहको उत्सव चलिरहेको थियो । सोही अवस्थामा बेहुला बेहोस भएर खसेपछि उनलाई नजिकको क्लीनिकमा लगिएको थियो । त्यहाँ डाक्टरले उनलाई मृ त घोषित गरेको थियो । 

बेहुला परिहार प्रखण्डको धनहा पँचायतको मनिथर गाउँबाट विहे गर्न गएका थिए । उनको आमाबुवाको समेत मृ त्यू भईकेको र भाईमा उनी कान्छो थिए । मृ तक बेहुलाको नाम सुरेन्द्र कुमार बताईएको छ । 

जन्ती (बाराती) ले डिजेमा डान्स गर्दा उनले डिजेलाई दुरी बनाउन बाम्बार आग्रह गरेका थिए । दुल्हा सुरेन्द्रले डिजेको आवाज कम गर्नको लागि डिजेबालालाई पटक पटक आग्रह गरेका थिए । तर, जन्ती (बाराती) हरुसहित डिजेबालाले साउण्ड कम गरेनन् । 

बुधबार राती बिहेको लागि गएका सुरेन्द्रलाई डिजेबालाले नटेरेपछि उनको मृ त्यू भएको हो । अहिले डिजे, डिजेका सँचालक सबै प्रहरीको नियन्त्रणमा रहेको छ । सुरेन्द्रलाई उनकै गाउँमा बिहिबार अन्तिम सँस्कार गरिएको हो ।- न्युजब्युरो बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!