nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘मलाई सरकारी जागिरे केटी देउ, दाइजो म दिन्छु’ : केटाको भाइरल पोस्टरमा तर्क-वितर्कको बर्षा

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १९, २०७९, ८:५९ मध्यान्ह
‘मलाई सरकारी जागिरे केटी देउ, दाइजो म दिन्छु’ : केटाको भाइरल पोस्टरमा तर्क-वितर्कको बर्षा

आज पनि निजामती सेवामा लाग्नेहरुको संख्या निरन्तर बढ्दैछ ।

लोकसेवा परीक्षामा उर्तीण हुनुभन्दा विवाहका लागि केटी खोज्न गाह्रो भएको छ । विवाहका लागि केटी खोज्न केटाहरूले धेरै तरिका अपनाउँछन् ।

कोही आफन्तको सहयोग लिन्छन्, कोही सामाजिक सञ्जाल र डेटिङ एपको उपयोग गरिरहेका हुन्छन् । तर विवाह गर्नाका लागि नेपालमा सरकारी क्षेत्रमा लागेको केटा खोज्ने गरिन्छ ।

यसबीच अब एक केटाले केटी खोज्ने नयाँ उपाय फेला पारेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदैछ । ती केटा, आफ्नो बिहेको लागि केटी खोज्दैछन् ।

केटी खोज्नका लागि उनी बीच बजारको सडकमा उभिएका छन् । उनको हातमा एक पोस्टर पनि छ । पोस्टरमा एउटा रोचक कुरा लेखिएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा केटाले लेखेका छन्, ‘सरकारी जागिर खाने युवती विवाहका लागि चाहिएको छ, दाइजो म दिन्छु ।’

उनको भिडियो सामाजिक सञ्जालमा धेरै पटक हेरिएको छ, मानिसहरु चकित परेका छन् । यो देखेर केही मानिस हाँसे भने अर्काथरीले रमाइलो ढंगले समाजलाई सन्देश दिन खोजेको भन्दै तारिफ गरेका छन् । भिडियो भारत, मध्य प्रदेश, छिन्दवाडाको हो ।

नेपालमा मात्रै नभएर भारतीय समाजमा पनि केटीको बिहे सरकारी कर्मचारीसँग मात्र गर्नुपर्छ भन्ने सोच कायम छ । सोहीकारण केटी पक्षले छोरीको विवाहका लागि केटा हेर्दा सरकारी कर्मचारीलाई प्राथमिकता दिने गरेका छन् ।

छोरी दिनका लागि बहुराष्ट्रिय कम्पनीमा लाखौंको तलबमा काम गरिरहेका भए पनि चौथो तहको सरकारी जागिर खानेलाई नै बढी प्राथमिकता दिने गरिएको छ । यो कुराको खिल्ली उडाउँदै केटाले यस्तो कदम उठाएका हुन् । केटाको यो भिडियोलाई धेरैले हेरेका छन् ।

मानिसहरूले विभिन्न टिप्पणी पनि गरिरहेका छन् । रमाइलो तरिकाले समाजको वास्तविकता बाहिर ल्याएको धेरैको बुझाई रहेको छ । यस कुरामा तपाईंको विचार के छ राख्न सक्नुहुन्छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

मेडिकल काउन्सिलले ल्यायाे ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!