ओखलढुङ्गामा १६ वर्षीया किशोरीलाई जब रजस्ती कर णी गरेको आरोपमा २८ वर्षे युवा प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका ८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेको प्रहरीले जनाएको छ ।
शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरज स्ती कर णी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।





















Discussion about this post