nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सीडव्लुएस चमार कल्याण समाज मलेसिया शाखाको पहलमा अल्पत्रमा परेका पिडित युवाहरुलाई गरे उद्धार

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ११, २०७९, १२:३९ मध्यान्ह
सीडव्लुएस चमार कल्याण समाज मलेसिया शाखाको पहलमा अल्पत्रमा परेका पिडित युवाहरुलाई गरे उद्धार

लहान/फागुन ११ गते । रोजगारीको लागि नेपालबाट ऋण लिई एजेन्ट मेनपावरद्वारा मलेसिया आएका यी तल नाम र पासपोर्ट र ठेगाना भएका व्यक्तिहरु (STS SDN BHD) नामक कम्पनी मलेसियाको Selange भन्ने ठाउँमा 11,December 2022 मा ३ लाख लगानी गरेर रोजगारिको सिलसिलामा मलेसिया आएका थिए।

पछि कम्पनी आइपुदा केही दिन मात्र कम्पनिले काम गर्न दियो त्यसपछी कम्पनीले काम नै नदिने रुम मै बस्न, बसाउने बाध्य गर्ने झन कम्पनीले रुममा बसाएपछी वहाँहरुको हात मुख जोड्ने खानेकुराहरुको ब्यबस्थापन नगरिदिने र नेपाल पनि नफर्काउने श्रमिकहरुले खानेकुराहरुको व्यवस्था मिलाइदिनु भन्दा तिमीहरु फ्री भिसा फ्री टिकटमा आएको छौं जुनदिन कामको डिमान्ड आउँछ त्यो दिन देखि काममा लगाउछु अहिले चुप लागेर बस भन्दै कम्पनी को लिडर, सुपरभाइजर उल्टै श्रमिकहरु लाई डराउने,ध्म्काउने,हात पात लगाउने जस्ता कार्य गतिबिधी गर्दै आइरहेको आफुहरु माथी भने कुराको जनकारी अल्पत्रमा परेको पिडित श्रमिकरुले जनकारी दिनु भयो।

साथै उक्त बिषयमा पहल गर्दिनु हुनको लागि नेपालबाट बहुजन एकता पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रन्जन र चमार कल्याण समाज मलेसिया शाखाका पुर्ब राज्य ईन्चार्ज नितेश रामको विशेष आग्रहमा चमार कल्याण समाज मलेशिया शाखा सङ्ग्ठनलाई सम्पर्क गरेका थिए ।

सम्पर्क गरेपछी सङ्ग्ठनका महासचिब राम किशोर महरासँग अल्पत्रमा परेका पिडित श्रमिकहरु सङ्ग कुराकानी भयो। त्यसपछी पिडित ब्यक्किहरुको दु:खदायिक गुनासो सुन्दा मन निकै नै भावुक भएको राम किशोर महराले बताए ।

त्यसपाछि अल्पत्रमा परेका पिडित श्रमिक ब्यक्ती हरुले समस्या आएकोले वहाँहरु को उद्धारगरि सहयोग गरिदिनुभनी चमार कल्याण समाज मलेशिया शाखालाई निबेदन गरेकोले हामिले तत्काल उनको समस्या बुझन र साथै प्रकृया आगाडी बढाउन नेपाली राज दुतावास मलेशिया लाई अनुरोध गरेका थियौ।वहाँ पिडित श्रमिकहरुको हरेक कुरा बुझन को लागि हरेक पलमा दौड,धुप गर्ने चमार कल्याण समाज मलेशिया शाखा केन्द्रका महासचिव राम किशोर महराको भुमिका सबै भन्दा महत्त्वपूर्ण रहेको चमार कल्याण समाज मलेशिया शाखाको सक्रियतामा उद्घार हुँदै गर्दा सबै कुराको प्रक्रियाहरु मिलाए पिडित अल्पत्र मा परेको ब्यक्ति हरुलाइ घरजाने वातावरण मिलाइ दिन रोजगार दाता कम्पनिको बोसलाई निर्देशन दिनु भएको थियो।

मलेसिया राजदुतावास र C.W.S चमार कल्याण समाज मलेशिया शाखा को सहयोगमा STS कम्पनी संग समन्वय गरि पिडित ८ जना मध्ये ४ जनालाइ काम गरेको केही दिनको तलव साथै खानेकुराको खर्च र नेपाल फर्काउने फलाइट टिकेट समेत उपलब्ध गराई नेपाल पठाइयो।

१) अजय कुमार मुखिया~सिरहा २) रमेश राम~सर्लाही ३) शम्भु महतो नुनिया~महोत्तरी ४) प्रमोद दास तत्मा मलेसियामा कसैले वास्ता नगरेपछि अन्तिम विकल्पको रुपमा चमार कल्याण समाज मलेसिया शाखासगं गुहार मागेको आफुहरुलाई भरपुर सहयोग प्राप्त भएकोमा सारा समाजलाई धन्यबाद दिदै अगामी दिनमा सारा प्रवासी नेपालीहरुको दुखमा मल्हम लगाउने कार्य अझै दुर्त गतिमा बढोस् भनी कामना समेत गर्नुभएको छ।

नेपाली दूतावास मलेशियाले भरपुर सहयोग गरेको छ। यस कार्यमा असली अभिभावकको भुमिका निभाएको दूतावासलाई हामी हार्दिक धन्यवाद भन्न प्रकट गरेका छन।आफनो कामलाई थाती राख्दै डिउटी नभनी अल्पत्रमा परेका ४ चार जना नेपालीहरुको उद्घारमा अहोरात्र खटिने राम किशोर महरा,नन्दलाल राम,राम बाबू महरा,राम सुरेश,राम बाबू राम,उर्जय महरा, भुलावन राम,कमलेश महरा, शंकर महरा,भोगेन्द्र महरा,सुनिल राम, राजु राम, मरेन्द्र राम,बिनोद राम,लगायतका प्रत्यक्ष,अप्रत्यक्ष सहयोग पुर्याउनु हुने चमार कल्याणको सिङ्गो टिम सबैलाई धन्यवाद ज्ञापन गर्दै समस्या अल्पत्रमा परेका पिडितलाई आज बिहिबारका दिन 23, February 2023 मा हिमालय ऐरलाइन्सको बिहानको ३:५० बजेको उडान मार्फत नेपाल पठाइएको रामकिशोर रामले बताए ।

वहाँका अनुसार भखर वहाँहरु स-कुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिहानको समय ६:१५ बजेमा अवतरण गर्नुभएको बताउनुभयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि