nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कालो कर्तुतले सेवाग्राहीलाई सास्ती

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ८, २०७९, ११:१२ मध्यान्ह
सिरहाको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कालो कर्तुतले सेवाग्राहीलाई सास्ती

लहान/फागुन ८ गते । सिरहा सडक खण्डसँग जोडिएको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतको कालो कर्तुतले सेवाग्राही सास्ती खेप्न बाध्य बनेका छन।

अधिकृत रविन्द्र कुमार महतले विभिन्न बाहाना बनाई हप्तौंहप्ता बिदामा बस्दा गाउँका सेवाग्राहीलाई सास्ती खेप्नु परेको अवस्था छ। आज कर्मचारी अफिस भित्र थिएन , तर पनि भित्र, लेखिएको साइन बोर्ड देखियो । जनतालाई धोका दिने धोकेबाज कर्मचारी जोकोहीलाई सजाय हुनु पर्दछ। जनताको पैसा खाने कर्मचारी सधै उपस्थित हुनु पर्दछ ।

आज फागुन ८ गते सोमबार करिव ११:४५ बजे अफिसको समयमा कार्यालयमा पुग्दा न त अधिकृत रविन्द्र कुमार महत , न त लेखापाल सहित ३ शाखाका कर्मचारीमा कसैलाई देखिएन ।यता, सेवा लिन सेवाग्राहीहरु लाइनमा गाउँका असहाय निमुखा प्रतिक्षामा देखिएको थियोे ।

तर, विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सेवाग्राहीलाई अनुपस्थित भई ठग्ने गरेको देखिन्छ ।

यो अवस्था विष्णुपुर गाउँपालिकामा मात्र नभई मधेश प्रदेशसहित सिरहाका हरेक स्थानीय तह र सरकारी अड्डाहरुमा हुने गरेको अवस्था देखिन्छ ।

कर्मचारीहरु सार्वजनिक विदाका दिन बाहेकका दिन पनि कुनै न कुनै बाहाना बिदा लिएकै हुन्छ । तलव खाएकै हुन्छ , तलदेखि माथिसम्म सेटिङ्ग भएकै हुन्छ ।

यो सँगै विष्णुपुर गाउँपालिकामा विकासको नाममा हरेक तवरले पछि पर्नुको कारण समेत कर्मचारी समयमा नआउनु हो । विभिन्न बाहानामा विदामा बस्नु विकास र समृद्धिमा ठेस पहुँच्नु सरह हो ।

यस अघि अधिकृत रविन्द्र विष्णुपुर गाउँपालिकामा आएको दोस्रो कार्यकाल हो । तर, विकास केही हुन सकेको छैन । बरु कार्यालय समेत अहिलेसम्म भाडामा चलिरहेका छन।

अधिकृत रविन्द्र कुमार महत पालिकाको हरेक कामकाज सेटिङ्गमा गर्ने गरेको अधिकाँश गुनासोहरु रहेका छन्।

टेण्डर ठेक्का देखि लिएर हरेक सानो काममा बिना सेटिङ्ग कलम नचलाउने गरेको एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन्।

उनका अनुसार ” हाम्रो विष्णुपुर गाउँपालिका हरेक पक्षले पछि परेको छ” जस्तै गुणस्तरीय शिक्षा , सुविधा सम्पन्न अस्पताल , सडक जरजर अवस्था हरेक दृष्टिकोणले पछि परेको बताए । यो सँगै उनलेे ” भ्रष्टाचारमा समेत हाम्रो पालिका सर्वोत्कृष्ट रहेको प्रष्टयाएका थिए।

उनका अनुसार बाहिर बसेर भित्र हुँ साइन बोर्ड देखाउनु र सेवाग्राहीलाई सास्ती दिने भ्रष्टाचार गर्ने फेरि फेरि फर्केर विष्णुपुर गाउँपालिकामा आउनु भ्रष्टाचार नभई केही हुदैन ।

अधिकृत महत र लेखापालको बीचमा नसोचे जस्तो भ्रष्टाचार भएको छ। र उक्त विषयमा अख्तियारको छानबिन हुनु अतिआवश्यक रहेको व्यापक जनगुनासो उठेको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि