फागुन ८ गते। गौशाला नगरपालिकाको नगरसभा सदस्य महेश मुखिया बिनको निधनमा महोत्तरीको गौशाला नगरपालिकाले आज (सोमबार) एक दिनका लागि शोक बिदा दिएको छ ।
नगरसभा सदस्य महेश मुखिया बिनको आइतबार मृ त्यु भएपछि नगरपालिकाले शोक व्यक्त गर्दै आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत शौर्या शाहले जानकारी दिए ।
नगरपालिकाले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।















Discussion about this post