महिला कर्मचारीलाई हाकिमले मोबाईलमा अ श्लील म्यासेज पठाउदा-अफिसमै भेटे रामधुलाई हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले रामधु लाइ कु टेकी हुन् ।
घटना हेलोङजियाङ प्रान्तको भएको ब|ताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कु ट्छिन् र ती हाकिम आफ्नो कुर्सीमै बसेर आफू|लाई बचाउने प्रयास गरिर`हन्छिन् ।महिलाले हाकि|मको मुखमा पानी फ्याँकिदिन्छिन् र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् ।
द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिला`ले आफू|लाई हाकिमले ३ पटक अ श्लील म्यासेज पठाएको बताएकी छिन् ।उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्थे । रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घटनापछि उनलाई बर्खास्त गरिएको छ ।
सिन्ह्वाको रिपोर्ट अनुसार जाँचपछि ती व्यक्तिलाई दो षी पाइएको छ । उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घटनापछि उनलाई बर्खास्त गरिएको छ ।














Discussion about this post