nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भिनाजुसँगको सम्बन्धमा एक १४ वर्षीय नाबालिकाले जन्माइन् बच्चा

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ माघ १०, मंगलवार १५:१७
भिनाजुसँगको सम्बन्धमा एक १४ वर्षीय नाबालिकाले जन्माइन् बच्चा

माघ १० गते। एक १४ वर्षीया नाबालिकाले अवैध सम्बन्धबाट बच्चा जन्माएको घटना बाहिरिएको छ।

कन्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताकी बालिकाले माघ ३ गते घरमै छोरालाई जन्म दिएकी थिइन्। बालिकाको बयानपछि ईलाका प्रहरी कार्यालय बेलौरीमा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी समेत परेको छ। 
भारतको बरेलीका दयाराम गुप्ता विरुद्ध पीडीत परिवारले प्रहरीमा जाहेरी दिएका हुन। गुप्ता बालिकाका भिनाजु नाता पर्छन्।

गुप्ताका दाइले किशोरीका काकाकी छोरीसंग बिहे गरेका थिए। त्यसले गर्दा उनी दाइको माइती घर कलकत्ता ओहोरदोहोर गरिरहन्थे।

त्यसक्रममा बालिका र गुप्ताबीच हेलमेल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बालिका कलकत्ताकै स्थानीय जनज्योती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्। गत बैशाखमा ती बालिका भिनाजु नाता पर्ने गुप्तासंग भागेर भारततर्फ गएको खुलेको छ। 

ईलाका प्रहरी कार्यालय बैलारीले उनीहरुलाई भारततर्फ जाँदै गर्दा नाकामा रोकेको थियो। त्यस बेला बालिकाको उमेर १३ वर्ष मात्रै रहेकाले प्रहरीले भारततर्फ जानबाट रोकेर परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

लोकलाजका कारणले बालिकाको परिवारले पनि घटना लुकाएको खुलेको छ। बालिकाको गर्भ सात महिना पुग्नु अगाडिसम्म परिवारलाई त्यस बारेमा केही सुईँको थिएन। बालिकाले अवैध गर्भ घरपरिवारलाई पनि नभनेर लुकाएकी थिए।

गर्भ सात महिना पुगेपछि मात्रै परिवारले त्यस बारे थाहा पाए। गाउँमा बेइज्जत हुने सोचले परिवारले भने घटना बाहिर जनाएनन्। उनीहरुले लोकलाजबाट जोगिन बुहारीको बच्चा देखाउने योजना बनाए। 

बालिकाको जेठो दाइको केही समय अगाडि मात्रै बिहे भएको थियो। माघ ३ गते घरमै बालिकाले बच्चालाई जन्म दिइन्। परिवारले गाउँमा भने बुहारीको बच्चा भनेर छोरीको अवैध सम्बन्धलाई जोगाउने प्रयास गरेको प्रहरीले जनाएको छ।

‘बुहारीको शारीरिक अवस्था सामान्य जस्तै भएकाले स्थानीयले शंका गरे,’ भण्डारीले भने, ‘परिवारले भने गाउँमा बुहारीकै बच्चा भनेर भनेका रहेछन्।’

शंकास्पद लागेपछि स्थानीयले ८ माघमा प्रहरीलाई खबर गरेसंगै घटना बाहिरिएको हो। त्यसपछि प्रहरीले बालिका, उनका बच्चा र आमा बुवालाई ईलाका प्रहरी कार्यालय बैलारीमा ल्याए।

प्रहरीले किशोरीसंग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छन्। 

‘बालिकाले हामीसंगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छन्, पीडीत परिवारले अहिले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ।’

उनका अनुसार बालिकाको परिवारले गर्भ सात महिना भएपछि मात्रै थाहा पाएको बयान दिएका छन्। 

प्रहरीले बालिकालाई दुई दिन परामर्श केन्द्रमा राखेको थियो। मंगलबार स्वास्थ्य परीक्षणका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ। परामर्शपछि बालिकालाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।स्रोत-नेपालखबर बाट

Tags: देशको खबरसमाचार

Discussion about this post

Related Posts

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना थुनुवा प क्राउ

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि