माघ ९ गते । सिरहामा चिसोले कठ्यांग्रिएर एकजनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा सिराहा नगरपालिका– ७ का ५० वर्षीय मदन पासमान रहेका प्रहरीले जनाएको छ ।
चिसोको कारण पासमानको सोमबार बिहान मृ त्यु भएको वडा प्रहरी कार्यालय सिराहा (ख) ले जनाएको छ ।
मृ तककी श्रीमती गौरीदेवी पासमानको उपचार अभावमा क्यान्सरका कारण चार वर्षअघि नै मृ त्यु भइसकेको छ ।
Discussion about this post