nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नो घर नजिक परालको थुप्रोमा छिमेकी युवकसँग जब श्रीमतीलाई आप त्तिजनक अवस्थामा फेला पारेपछि…

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ९, २०७९, ७:१९ मध्यान्ह
आफ्नो घर नजिक परालको थुप्रोमा छिमेकी युवकसँग जब श्रीमतीलाई आप त्तिजनक अवस्थामा फेला पारेपछि…

आफ्नो घर नजिक परालको थुप्रोमा छिमेकी युवकसँग जब श्रीमतीलाई आ पत्तिजनक अवस्थामा फेला परेपछि श्रीमती धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ज्यान लिइएको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले प क्राउ गरेको छ । प क्राउ गरेर बयान लिँदा खुलेको घटनाले प्रहरी नै चकित बनेको छ ।

रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृ त अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ज्या न लिइएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई प क्राउ गरेको हो ।

अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आप त्तिजनक अवस्थामा फेला पारेका थिए ।

बयान अनुसार उनले त्यो अवस्था श्रीमती र छिमेकी युवक देखिएपछि उनीहरुमाथी खनिएका थिए ।

त्यही बेला बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटीमा दवाव दिइ ज्यान लिइएको र लाश बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प क्राउपछिको बयानमा उनीहरुको घटनाको अरु कारण नभएको आफूहरुको कार्य देखेर आवेशमा आएका रमेश चौधरी श्रीमती र युवकसँग खनिएको जसको प्रतिकार स्वरुप गरिएको कर्मबाट उनको मृ त्यु भएको खुलाइएको छ ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

सप्तरी : बलान बिहुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि