nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मन्दिरभित्र अ श्लील हर्कत गर्दै भिडियो बनाउने दुई महिला प्रहरीको जागिर गयो

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २४, २०७९, ५:५७ मध्यान्ह
मन्दिरभित्र अ श्लील हर्कत गर्दै भिडियो बनाउने दुई महिला प्रहरीको जागिर गयो

मन्दिरभित्र बनाएको आ पत्तिजनक भिडियोका कारण दुई महिलाको आलोचना भइरहेको छ । उज्जैन महाकालेश्वर मन्दिर भारतको मध्य प्रदेशमा पर्दछ ।

वर्षमा त्यहाँ करोडौं श्रद्धालुहरू जान्छन् । यसबीच त्यस मन्दिरका दुई महिला सुरक्षाकर्मी यतिबेला आलोचनाको सिकार भइरहेका छन् ।

मन्दिरको गर्भगृहमा नाच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि मन्दिर प्रशासनले दुवै सुरक्षाकर्मीलाई ड्युटीबाट निकाल्यो ।

महाकाल मन्दिरको गर्भगृह र नन्दी हलमा मोबाइल चलाउनसम्म पाइदैँन् । जसरी ‘यहाँ फोहोर नफाल्नुहोला भनेको ठाउँमा फोहोर फाल्छन्’ त्यसरी नै श्रद्धालुहरूले मन्दिरमा भिडियो बनाउँछन् ।

यसपटक मन्दिरका दुई महिला सुरक्षाकर्मी मात्रै ‘आरोपी’ छन् । मन्दिरमा उनीहरू ‘जिने के बहने लाखौं, प्यार करते करते’ जस्ता अश्लील गीतमा नाँचेका छन् । दुई महिलाहरूको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कारबाही गरिएको हो । भिडियो भाइरल भएपछि हंगामा भयो ।

दुई महिलाले गरेको अपाच्य व्यवहारबाट श्रद्धालुको भावनामा चोट पुग्यो । तनाव बढ्दै जाँदा मन्दिर प्रशासनले कारबाही गर्नुपरेको हो ।

दबाब बढेपछि मन्दिर प्रशासन ती दुई आरोपी महिलालाई कामबाट निकाल्न तयार भएको हो । उनीहरूको नाम पूनम सेन र वर्षा नवरङ हो । दुवैलाई तत्काल कामबाट हटाइयो ।

उज्जैनका एसडीएम सन्तोष टैगोरले भिडियोबारे जानकारी पाउनेबित्तिकै कारबाही गरिएको जानकारी गराए । उनले भने, ‘महाकाल लोक उद्घाटनपछि भक्तजनको सङ्ख्या बढेको छ ।

गर्भगृहमा आउने भक्तहरूले सेल्फी लिन्छन्, फोटो खिच्छन्, जसका कारण सर्वसाधारणले दर्शन गर्दा समस्या भोग्नुपरेको थियो । अहिले हामी अघिल्लो निषेधाज्ञा कार्यान्वयनमा फर्केका छौं । मोवाइल बोक्न र गर्भगृहभित्र फोटो खिच्न कडा प्रतिबन्ध छ र रहनेछ ।’

हालसालै, मन्दिर र गर्भगृह भित्रका भिडियोहरूले सामाजिक सञ्जालमा धेरै हंगामा मच्चाए, त्यसपछि मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले छानबिनको आदेश पनि दिएका थिए । नोभेम्बरमा, प्रशासनले मन्दिरको गर्भगृहभित्र फोटोग्राफी र मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको थियो ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

कांग्रेस महाधिवेशनलाई लिएर धनुषामा देउवा पक्षको छुट्टै तयारी

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

पहिरो खस्दा घरले थिचेर धनुषामा एक महिलाको मृत्यु

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

रास्वपासांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार: छानबिन समिति गठन गर्न निर्देशन

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

सर्लाहीमा खेतमा बिछ्याइएको नांगाे तारमा करेन्ट लाग्दा १३ वर्षीय बालकको मृत्यु

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

भोटेकोशी बाढीमा वीरगञ्जका १५ बेपत्ता, परिवारको पीडामा मेयर सिंह

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

गरुडा बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मी अभाव, गर्भवतीले बाहिरै जन्माइन् बच्चा

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

जनकपुरधामका निजी अस्पतालको स्वास्थ्य सेवाबारे अन्तर्क्रिया

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि