मंसिर २० गते। जन्म कुण्डली विश्लेषण गर्दा श्रवना नक्षत्र, द्वादशि तिथि तथा शनिबार जन्म परेको छ । देउवाज्युको लग्नको मानिसमा लिडरशिप क्षमता प्रशस्त हुन्छ भने कुशल प्रशासक, तथा हठि स्वभावको हुन्छ ।
ज्योतिष विज्ञानलाई आधार मानेर कुण्डली विश्लेषण गर्दा कुण्डलीमा सूर्य तथा शुक्रको युक्ति छ । लग्नेस सूर्य र कर्मेश शुक्रको लग्नमा यूक्ति हुनुलाई गतिलो राजयोग मानिन्छ त्यसमा दशौ भावमा बसेर शुखेस र भाग्येस् मंगलले दृष्टि सम्बन्ध स्थापित गरेको छ । जसलाई लघुपाराशरी सिद्धान्त अनुशार कर्मेश तथा भाग्यस्को सम्बन्धलाई उत्कृष्ट राजयोग मानिन्छ ।
लाभभावमा मंगल बसेर कुलदिपक राजयोगको निर्माण गरेको छ जसले पटक पटक निर्वाचित गराई राज्यबाट पद प्रतिष्ठा प्राप्त गराउँदछ । कुण्डलिमा बाह्रौ भावको मालिक छैटौ भावमा बसेर बिमल नामको बिपरित राजयोग बनाएको छ भने अष्टम भावको बृहस्पति बाह्रौ भावमा बसेर सरल नामको बिपरित राजयोगको निर्माण गरेकोछ । अर्कोतर्फ चन्द्रमा छैटोमा र बृहस्पति बाह्रो भावमा बसेर गजकेशरि योगको निर्माण गरेकोछ ।
पटक पटक प्रधानमन्त्रीको बागडोर सम्हालि सकेका देउवाको कुण्डली र बिगतका दशा, अन्तरदशा तथा प्रत्यान्तर दशा विश्लेशण गर्दा उनको कार्यकाल उतार चढावमा नै बितेको देखिन्छ । २०५२ साल भाद्र २७ गते पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाको जन्म कुण्डलीमा शनिको महादशा, शनिकै अन्तरदशा र बृहस्पतीको प्रत्यान्तर दशा चलेको थियो । जहाँ सप्तमेष शनि एकादस भावमा बसेर कर्मेश शुक्र र लग्नेश सूर्यलाई दृष्टि दिई राजयोगको निर्माण गरेको छ । पटक पटक प्रधानमन्त्रीको बागडोर सम्हालि सकेका देउवाको कुण्डली हेर्दा सातचोटि प्रधानमन्त्री बन्ने योग देखिन्छ भने ज्योतिष गुरु बिबेकले भन्नुभयो।।
अहिलेको यो समय देउवाको लागि त्यति सजिलो नरहने र केही बिरोधिहरुको सामना पनि उहालाइ गर्नुपर्ने उहाले आफ्नो भबिष्यवानिमा जोडेका थिए ।
ज्योतिष विज्ञानका अनुशार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको ७ चोटि प्रधानमन्त्री को यात्रा सफल हुने लगभग पक्का देखिन्छ ।
ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुनुहुन्छ जसले परापुर्व देखि नै नेपाली राजनिती को छेत्रमा गरेको भबिष्यवानि यथार्त नै साबित भएको छ।
ज्योतिस गुरु बिबेक बरिष्ठ ज्योतिष अशोक पाण्डेका छोरा हुन।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)





















Discussion about this post