nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कामबाट फर्कदै गरेको केटालाई अप हरण गरेर ४ जना केटीहरूले कारभित्रै गरे सामूहिक बला त्कार

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १०, २०७९, ६:४० मध्यान्ह
फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

कामबाट फर्कदै गरेको केटालाई अ पहरण गरेर ४ धनी केटीहरूले कारभित्र गरे सामूहिक बला त्कार एक युवक सामुहिक बला त्कारको सिकार भएका छन् । भारत, पञ्जाबको जालन्धरबाट सकैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।

त्यहाँको कारखानामा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बला त्कार गरेका हुन् ।

ठेगाना सोध्ने बहानामा अप हरण गरेर उनीहरुले यस्तो गम्भीर अपराध गरेका छन् । लागुऔषध र मदिरा खुवाएर केटालाई बला त्कार गरेको खुलासा भएको छ । यो घटना लेदर कम्प्लेक्स रोडको हो ।

तर, यस विषयमा अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । युवक दिउँसो कारखानाबाट आफ्नो घर जाँदै थिए । त्यसपछि सेतो रङको एउटा कार उनको नजिकै रोकियो ।

कारमा २२ देखि २३ वर्षका चारजना युवती सवार थिए । उनीहरुले युवकलाई ठेगाना सोध्न थाले । उनले ठेगाना बताइरहँदा केही युवतीहरुले नशालु पदार्थ सुंघाएर बेहोस बनाएर अ पहरण गरे । त्यसपछि केटीहरूले जब रजस्ती कारमा हालेर आँखामा पट्टी बाँधे ।

उनको हात पनि बाँधिएको थियो । त्यसपछि उनीहरूले केटालाई अज्ञात स्थानमा लगेर गए । त्यहाँ उनलाई लागूऔषध र मदिरा पनि खुवाइयो । केटीहरूले पनि मदिरा पिइरहेका थिए, उनलाई पनि पिउन बाध्य पारियो ।

त्यसपछि चारै जनाले आफूलाई बला त्कार गरेको युवकले आरोप लगाएका छन् । पालैपालो बला त्कार गरेर केटीहरूले बिहान ३ बजे उनलाई लेदर कम्प्लेक्समा छाडेका थिए ।

उनले भने, ‘केटीहरू राम्रा घरका देखिन्थे । उनीहरु आपसमा अंग्रेजीमा कुरा गरिरहेका थिए ।’ उनले परिवारका सदस्यहरुलाई पनि यसबारे बताइसकेका छन् । उनको ज्यान जोगिएको भन्दै आफन्तले खुशी व्यक्त गरे । तर युवक प्रहरीमा उजुरी गर्न तयार छैनन् । सहरमा भएको यो अनौठो बला त्कारको घटनाले मानिसहरु पनि अचम्ममा परेका छन् । केटा र केटीहरूको पहिचान भने खुलाइएको छैन् ।

साभार स्रोत-जनबोली बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि