nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ?

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १७, २०७९, ८:४४ मध्यान्ह
किन उत्तर दिशामा टाउको पारेर सुत्नु हुँदैन ?

उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् ।

जव हामी टाउको उत्तर दिशा तर्फ फर्काएर सुत्ने गर्दछौ, शरीरको चुम्वकीय क्षेत्र र पृथ्वीको चुम्वकीय क्षेत्र बीच अमिल्दो प्रतिक्रिया हुन्छ जसले गर्दा शरीरको रक्तचापमा समस्या आउँछ, मानिसको मुटुले पृथ्वीको चुम्वकीय उर्जाको अनुपातमा आउन सामान्य भन्दा कडा परिश्रम गर्नु पर्ने हुन्छ । अर्को कुरा, हाम्रो रगतमा यथेष्ट मात्रामा फलामको अणुहरु रहेको हुन्छ, उत्तर तर्फ टाउको राखेर सुत्दा शरिरमा रहेका सम्पूर्ण फलामका कणहरु दिमागमा जम्मा हुन जान्छ, फलस्वरूप टाउको दुख्ने लगायत थुप्रै दिमागी रोगहरु निम्तिने हुन्छ ।

यसैगरी हिन्दु धर्म ग्रन्थहरुमा पाप-पूण्य न्याय र अन्यायको परिभाषा बताईएको छ।हिन्दु धर्म मान्नेहरुलाई पुनर्जन्ममा गहिरो आस्था छ।यम र नियमको सिद्धान्त हिन्दु धर्मको मुख्य सिद्धान्त हो। प्राथार्ना ब्रत,तिर्थ र दान प्रत्येक हिन्दुहरुको कर्तव्य हो।१२ हजार बर्ष प्राचिन ईतिहास हिन्दु धर्मको एक रहस्य हो। हिन्दु धर्म भित्र लुकेका कैयौ रहस्यहरु कुनैबेला विज्ञानले अस्वीकार गरेको थियो तर अहिले थुप्रै कुराहरुमा विज्ञान सहमत भएको यस सम्बन्धमा खोज-अनुसन्धान गरिरहेको छ।

हिन्दु धर्मका पाँच यस्ता रहस्यको बारेमा जानौं:कल्पवृक्ष : वेद-पुराणमा कल्पवृक्षको बारेमा उल्लेख गरिएको छ। यो वृक्ष स्वर्गको एक विशेष वृक्ष हो। पौराणिक धर्मग्रन्थ र हिन्दु मान्यता अनुसार यो वृक्षको मुनि बसेर कुनै ब्यक्तिले जे- ईच्छा गर्छ त्यो पुरा हुन्छ भन्ने विश्वाश छ किनकी यो वृक्षमा अपार सकारात्मक उर्जा रहेको हुन्छ।नाग : हिन्दु धर्ममा गाई पछि सर्पको पनि उच्च स्थान रहेको छ। सर्पलाई नागको रुपमा पूजा गरिन्छ।हिन्दु धर्म अनुसार थुपै किसिमका सर्प (नागहरु) यो धर्तीमा रहेका छन्।जसमा- मणिधारी नाग , इच्छाधारी नाग ,उड्ने नाग र एक मुखे नाग देखी दश मुख भएको शेषनाग छन् भनिन्छ। वैज्ञानिकहरुका अनुसार सर्प विश्वको सबैभन्दा रहस्यमयी प्राणी हो।

पुराणका अनुसार समुन्द्र मन्थनको बेलामा वासुकी नागलाई मंदराचल पर्वतको आसपास बेरेर डोरीको रुपमा प्रयोग गरिएको थियो। भगवान शिवको शरीरमा सधै नाग रहने गर्छ। जसको नाम वासुकी नाग हो। वासुकी नागलाई नागहरुको राजा पनि भनिन्छ।नागलाई शिवको गहना पनि भनिन्छ।भगवान विष्णु शेषनागमा विराजमान हुनुहुन्छ।त्यसैले हिन्दुसँग नागको निकै ठूलो सम्बन्ध छ।

मणि : मणि एक प्रकारको चम्किने पत्थर हो। मणिलाई हिराको श्रेणिमा राखिएको छ। मणि थियो भन्ने कुरा रहस्य नै रहेको छ। तर हिन्दु धर्म ग्रन्थहरुमा मणिको धेरै उल्लेख भएको पाईन्छ। पौराणिक कालमा जोसँग मणि थियो उ जेपनि गर्न सक्थ्यो र सर्वशक्तिमान हुन्थ्यो। महाभारतकालमा अस्वस्थामा सँग मणि थियो र मणिको बलमा अस्वस्थामा शक्तिशाली र अमर भएका थिए। रावणले कुबेरसँग चन्द्रकान्ता नामको मणि लुटेका थिए। मणि धेरै प्रकारका हुन्छ ति हुन्- निलमणी, चन्द्रकान्तमणि,शेषमणी,कस्तुपमणी,पारसमणी,रातोमणी।भनिन्छ कागले मणि चिन्न सक्छ र मणि हिमालमा पाईन्छ भन्ने धार्मिक मान्यता छ।

शंख : हिन्दु धर्म अनुसार शंखमा सबै दु:खकष्ट र भुतप्रेत,राक्षस भगाउने शक्ति छ भन्ने मान्यता छ। समुन्द्र मन्थनको क्रममा शंखको उत्पत्ती भएको धार्मिक हो। शंखको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। शंख धेरै प्रकारका रहेका छन्।ति मध्ये तिन प्रकारका शंख दक्षिणावर्ती शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख। शंखको शक्तिको वर्णन महाभारत र पुराणमा उल्लेख छ। लक्ष्मी शंख,गौमुखी शंख,कामधेनु शंख, विष्णु शंख,देव शंख,चक्र शंख गरुड शंख,मणिपुष्पक शंख,राक्षस शंख, राहु शंख ,केतु शंख ,शेषनाग शंख,आदी प्रकारका छन्। महाभारतमा कृष्ण, भिष्म,पाण्डव लगायत सँग अलग- अलग शंख थियो र सबैको अलग- अलग शक्ति र बिशेषता थियो।

पुनर्जन्म : पुनर्जन्मको सिद्धान्त हिन्दु धर्ममा मात्रै छ। यहुदि,ईस्लाम,क्रिश्चियन धर्मले पुनर्जन्मलाई मान्दैनन्। हिन्दु धर्म अनुसार आत्मा अजर र अमर छ।शरिर कहिल्यै मर्दैन। यो परिवर्तित मात्रै भईरहन्छ।आत्मा एउटा शरीर छोडेर दोस्रो शरीर धारण गर्छ। यो चक्र मोक्ष प्राप्त नगरेसम्म चलिरहन्छ।मोक्षको अर्थ हो आफ्नो मूल स्वरुपको पहिचान गर्नु, र म शरिर मात्रै होइन भन्ने बुझ्नु।

Tags: जानकारी मुलक समाग्री

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि