nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोजपुरी सुपरस्टार पवन सिंहविरुद्ध श्रीमतीकाे उजुरी

सजिलो पोस्ट सजिलो पोस्ट
२०७९ कार्तिक १२, शनिबार १९:४२
भोजपुरी सुपरस्टार पवन सिंहविरुद्ध श्रीमतीकाे उजुरी

मुम्बई । भोजपुरी फिल्म उद्योगका सुपरस्टार पवन सिंहलाई स्थानीय अदालतले नोभेम्बर ५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । पवनकी श्रीमती ज्योति सिंहले भरणपोषणका लागि अदालतमा निवेदन दिएपछि यही मामलामा अदालतले अभिनेतालाई उपस्थित हुन आदेश दिएको हो ।

गत अप्रिल, २०२२ मा पवन सिंहले पत्नी ज्योतिसँग सम्बन्धविच्छेद गर्न बिहारको आरा कोर्टमा निवेदन दिएका थिए । यही निवेदनमाथि एक महिनाको सुनुवाइपछि अदालतले आपसमा मामला सुल्झाउन सल्लाह दिएको थियो । तर, पवन र ज्योतिबीच कुरा मिल्नुको सट्टा मामला झन बढ्दै गएको थियो ।

ज्योतिले बलियाको फेमिली कोर्टमा भरणपोषणका लागि पवनविरुद्ध उजुरी दिएकी थिइन् । अदालतले पवनलाई तीनपटक उपस्थितिका लागि तारिख दिए पनि उनी अहिलेसम्म पुगेका छैनन् । ज्योतिका वकिल पियुष सिंहका अनुसार अदालतले पवनलाई नोभेम्बर ५ मा उपस्थित भएर आफ्ना कुरा राख्न भनेको छ ।

पवनले सन् २०१४ मा निलमसँग विवाह गरेका थिए । तर मार्च २०१५ मा निलमले आ त्मह त्या गरेकी थिइन् । यद्यपि आ त्मह त्याको कारण थाहा हुन सकेको थिएन । निलमकी बहिनीले पवन काममा व्यस्त भएर समय दिन नसकेपछि दिदीले आ त्मह त्या गरेको दाबी गरेकी थिइन् । त्यसपछि पवनले २०१८ मा ज्योतिसँग विवाह गरेका थिए ।

पवनले अदालतमा सम्बन्धविच्छेदको निवेदन दिँदै आफू पत्नीसँग बस्न नसक्ने जानकारी दिएका थिए । ज्योतिले भने आफूलाई पवनले प्रताडित गरेको आरोप लगाएकी थिइन् । ज्योतिले आफूलाई पवनले कु टपिट र गालीगलोजका साथै विवाह पछि दुई पटक ग र्भपतन गराएको आरोप लगाएकी थिइन्।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

‘बैंक पनि डुब्ने दिन धेरै टाढा छैन’

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा प्रहरी हिरासत फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना थुनुवा प क्राउ

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

धनुषामा ६ थुनुवा फरार प्रकरण : इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए,तीन प्रहरी निलम्बित

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

मधेस प्रदेश : सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा मलपोतबाट ८ जना बिचौलिया प क्राउ

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

दुख दिने बैंकको नाम र म्यानेजरको नम्बर जानकारी गराउन उद्योग वाणिज्य महासंघका उपाध्यक्षको अनुरोध

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

सहमतिमै शा रीरिक सम्बन्ध राख्दा केटाले लुकाएर बनाएकाे भिडिओ ब्रेकअप भएपछि साथीहरूलाई पठाइदिएपछि

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन : डेपुटी गभर्नर ढुंगाना

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

सिरहाबाट ब्राउन सुगरसहित १० जना प क्राउ

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

धनुषामा हिरासत कक्षको कमजोर भित्ता फोडेर ६ जना थुनुवा फ रार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

प्रोटेक मिडिया प्रा.लि. द्वारा संचालित
सजिलोपोस्ट डटकम अनलाइन
केन्द्रिय कार्यालय:बर्दिबास, महोत्तरी
सम्पर्क कार्यालय:
कदम चोक,जनकपुर,धनुषा

सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com

प्रधान सम्पादक:-संगीता साह
सम्पर्क नं.:९८६२५४४३८८
समाचार सम्पादक :-नवीन गोसाई
डेस्क :-संजिप साह
सम्पर्क नं.:९८८५१९२४४९
मार्केटिङ :संजिप साह
सम्पर्क नं.:९८००८०३३९८

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि