nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोग, ठूला कम्पनी पनि कारोबारमा जोडिँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७९, ११:४४ बिहान
क्रिप्टोकरेन्सीको बढ्दो प्रयोग, ठूला कम्पनी पनि कारोबारमा जोडिँदै

काठमाडौं । पछिल्लो समय क्रिप्टोकरेन्सी अपनाउने क्रम बढ्दै गएको छ । विश्वव्यापी रूपमा धेरै कम्पनीहरूले अतिरिक्त भुक्तानी विधिको रूपमा क्रिप्टोलाई स्वीकार गर्न थालेका छन् । हालै मात्र स्पेनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी टेलिफोनिकाले बिट्क्वाइन सहित अन्य क्रिप्टोको भुक्तानी पनि स्वीकार गर्ने घोषणा गरेको छ ।

टेलिफोनका ग्राहकले यसको उत्पादनहरू खरिद गर्दा भुक्तानीको विकल्पका रुपमा क्रिप्टोकरेन्सी पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार टेलिफोनिकाको लागि बिटटुमी नामक स्पेनको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज कम्पनीले क्रिप्टो भुक्तानी सुविधा प्रदान गरेको छ ।​

बिटुमीमा टेलिफोनिकाको समेत लगानी रहेको बताइएको छ । यद्यपि यस विषयमा कुनै आधिकारिक धारणा भने बाहिर आइसकेको छैन ।

यस्तै टेलिफोनिकाले मेटाभर्स स्पेसमा व्यावसायिक अवसरहरूको खोजी गर्न सफ्टवेयर कम्पनी क्वालकमसँग पनि सम्झौता गरेको जनाइएको छ । सम्झौता अनुसार एनालग र डिजिटल संसारहरू बीचको मर्जर, मेटाभर्स क्षेत्रमा सञ्चार, वाणिज्य र मनोरन्जनको पुन: कल्पना गर्दै ग्राहकलाई नयाँ अनुभवहरू प्रदान गर्ने अवसर सृजना हुनेछ ।

यसको अर्थ यो हो कि स्पेनिस टेलिकम कम्पनीसँग क्रिप्टो वालेट, मेटाभर्ससँग एकीकरणको साथ विभिन्न ब्लकचेनमा निर्मित एनएफटी बजार पनि छ।

टेलिफोनिकाले ब्लकचेन प्रविधिको खोजी गरिरहेको यो पहिलो पटक होइन। तीन वर्षदेखि कम्पनीले ब्लकचेन टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्ने स्टार्टअपहरूलाई समर्थन गर्दै आइरहेको छ । दुई वर्ष पहिले, टेलिकम, भोडाफोन र दोइचा टेलिकमले रोमिङ छुट सम्झौताहरू समाधान गर्न ब्लकचेन(निर्मित समाधानको परीक्षण गर्न साझेदारी गरेका थिए।

हाल विश्वका धेरै शीर्ष ब्रान्डहरूले नयाँ ब्लकचेन प्रविधि अपनाउन आफ्नो भुक्तानी प्रणालीलाई विविधीकरण गर्दै आएका छन्। यसरी, तिनीहरूले आफ्ना ग्राहकहरूको लागि राम्रो भुक्तानी अनुभव प्रदान गर्न सक्छन् भन्ने विश्वास पनि लिइएका छ । सन् २०२२ को मे महिनामा लक्जरी फेसन कम्पनी गुच्चीले विश्वव्यापी रूपमा आफ्ना केही स्टोरहरूमा क्रिप्टो भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरिसकेको छ ।

सोही अवधिमा, महिला फेसन कम्पनी बालेन्सियागाले पनि केही सीमित शाखामा बिट्क्वाइन र इथेरियम भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरेको थियो ।

त्यस्तै निकै नै चर्चित मेक्सिकन रेस्टुरेन्ट चेन चिपोट्लेले ९ऋजष्उयतभि० पनि क्रिप्टो भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरिसकेको छ । यी मात्र होइन विश्वका केही शैक्षिक संस्थाहरूले पनि क्रिप्टो भुक्तानी स्वीकार गर्न सुरु गरिसकेका छन् । २०२१ को अक्टोबरमा, प्रिमियर बिजनेस स्कुल, बनहार्टनले ट्युसन शुल्कको लागि बिट्क्वाइन भुक्तानीहरू स्वीकार गर्ने घोषणा गरेका छन् ।

स्रोत-टेकपाना बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि