nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जागिरको बहानामा नेताले युवतीलाई गरे बला त्कार, पैसा पनि लु टे

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २०, २०७९, ७:२५ मध्यान्ह
जागिरको बहानामा नेताले युवतीलाई गरे बला त्कार, पैसा पनि लु टे

काठमाडौं । एक नेतामाथि जागिर लगाउने नाममा बला त्कार गरेको आरोप लागेको छ । भारत, मध्य प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) का एक नेताले बला त्कारजस्तो ज घन्य अपराध गरेका हुन् । ती नेताले जागिर दिने नाममा २८ वर्षीया युवतीलाई बला त्कार गरेका छन् ।

भाजपा नेता शशिकान्त सोनीले जबलपुरबाट भोपाल ल्याएर कारमा युवतीलाई बला त्कार गरेको पीडितको आरोप छ । पीडित युवती रुन थालेपछि उनले जबलपुर लगेर बाटोमै छोडेका थिए । पीडितले बिहीबार भोपाल पुगेर टीटी नगर प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।

शुक्रबार साँझ पार्टीले सोनीलाई ६ वर्षका लागि निष्कासन गर्यो । एफआईआरमा पीडितले भनेकी छिन्, ‘म जबलपुरमा निजी कम्प्युटर अपरेटरको रूपमा काम गर्छु । मैले जबलपुर नगर निगममा आफ्नो बायोडाटा (सिभी) दिएकी थिएँ ।

त्यहाँ मलाई शशिकान्त सोनीले म निगम आउनुको कारण सोधे । मैले भनेपछि उनले सरकारी जागिर दिने आश्वासन दिए, एक लाख ८० हजार (भारु) घुस मागे । म पैसा तिर्न राजी भएँ ।’

उनले थप्दै भनेकी छिन्, ‘मैले पैसा मिलाएर शशिकान्त सोनीलाई फोन गरेपछि उनले पैसा लिएर भोपालजानुपर्ने कुरा बतायो । उनले मसँग सबै नेता भोपालमा बस्छन्, जबलपुरबाट कुनै काम हुँदैन भने ।’

उजुरीमा उनले भनेकी छिन्, ‘उनले मलाई मार्च ५ मा भोपाल पुर्याए । उनले बायोडाटा र कागजातहरू भोपालको अज्ञात ठाउँमा लगे । करिब डेढ घण्टामा फर्किए । फर्किनेबित्तिकै उनले भने–तिम्रो काम सकियो । अब तिमीले जागिर पाउछ्यौँ ।’

तर जब युवतीले घर फर्किन खोजिन् उनले कामको कारण देखाउँदै भोपालका धेरै ठाउँमा लगेर गए । अन्ततस् ती नेताले युवतीलाई राति करिब ९ बजे टीटी नगर रंगशाला पछाडि रहेको जैन मन्दिरमा लगे ।

त्यहाँ पुर्याएर उनले गाडी लक गरे, संवेदनशील अंगमा छुन थाले । त्यसपछि उनले युवतीसँग जबरजस्ती सम्बन्ध बनाए । जब महिला रुन थालिन् तब उनलाई जबलपुर लगेर राजमार्गमा छाडेर सोनी भागेका थिए ।

यो सबै भएपछि जब उनले कामको लागि सोधिन्, उनी युवतीसँग रिसाउन थाले । त्यसपछि उनले युवतीको नम्बर पनि ब्लक गरिदिए । अब शशिकान्तसँग सम्पर्क हुँदैन् । भाजपा नेता शशिकान्त सोनीले धेरै पदमा रहेर काम गरिसकेका छन् । उनी क्वालिटी काउन्सिल अफ इन्डियाका आजीवन सदस्य पनि हुन् ।

साथै, भारतीय विमानस्थल प्राधिकरण, भारत सरकार, दामन विमानस्थलको सल्लाहकार समितिको सदस्य पनि हुन् । कोभिडको समयमा उनी जिल्ला विपद् व्यवस्थापन समितिको सदस्य थिए । शशिकान्त जबलपुर नगरपालिकाको म्युनिसिपल कमिटीका सदस्य पनि हुन् । भाजपा नेताले जबलपुरको राइट टाउनमा आफ्नो कार्यालय खोलेका छन् । पार्टीले उनलाई निष्कासन गरेपनि अहिलेसम्म प्रहरीले प क्राउ गर्न सकेको छैन् ।

साभार स्रोत-जनबोली बाट

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि