ससुरालीमा बस्दा आफू’लाई लाम’खुट्टेले टोकेको रि’समा सेनामा कार्यरत एक युवकले आफ्नी श्रीमती र सालीलाई गो ली हानि दिएका छन् ।
भारतको बिहारको राजधानी पटनामा भारतीय सेनामा कार्यरत ती युवकले गुडिरहेको कारमा श्रीमती र सालीलाई गो ली हानिदिएका छन् ।पछि उनले आफूलाई पनि गो ली हानेर आ त्म हत्या गरेका छन् ।
जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डें गुको सं:क्रमण भएको थियो । उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लाम:खुट्टेले टो:केका कारण डेंगु भएको शंका गरेका थिए । उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र साली’लाई बताए तर उनीहरुले विष्णुको कुराको विरो’ध गरे ।
उनीहरुले आफ्नो कुराको वि:रोध गरेपछि विष्णुलाई रिस उठ्यो र उनले कारमै दुवैलाई गो ली हानिदिए । बिहार रेजिमेन्टको बटालियन ७ का जवान विष्णुले ससुरालीमा लामखुट्टेले टोकेको सजा य श्रीमती र सालीलाई दिए र आफूलाई पनि गो ली हाने । एकै परिवारका तीन जनाको मृ:त्युपछि भोजपुरको लालगंज गाउँमा शो’कको माहोल छ । गाउँमा कसैले बुझ्न सकिरहेका छैनन् कि यो स्थितिमा पी:डित परिवारलाई कसरी सान्त्वना दिने ।
ससुरालीमा विष्णुकी साली डिम्पलको बिहे थियो । यसैमा सह भागी हुन उनी ससुराली गएका थिए । त्यही क्रममा उनलाई डेंगु भयो जसका कारण उनको मान:सिक स्थिति थप बिग्रि’यो । परिवारका दस्यले आइतबार उनलाई उपचारको लागि एम्स अस्प ताल लैजाँदै थिए । यही क्रममा उनले गो लीकाण्ड गरेका हुन् ।
कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरका अनुसार गाडीमा विष्णुले ससुरालीमा भएका लामखुट्टेका कारण आफूलाई डेंगु भएको बताएका थिए जसको उनकी श्रीमती र सालीले वि रोध गरे । यही कुरामा रिसाएका विष्णुले आफ्नो लाइसेन्सवाला पेस्तो ल निकालेर दुवैलाई गो ली हानिदिए । अगाडि बसेका मिथिलेशले उनका दुई सन्तानलाई भने गाउँलेको सह योगमा बचाए । – डी.सी नेपाल














Discussion about this post