एक व्यक्ति बगिरहेको नदीमा आत्तिएर चिच्याएपछि मानिसहरुले उनलाई सहयोग गरेर बाहिर निकाले । उनले मानिसहरुलाई आफू र श्रीमती कारमा भएको र पुलबाट कार खसेको बताए ।
उनलाई उपचारका लागि अस्पताल लगियो । धेरै समय खोजी’पछि ४ किलोमिटर तल श्रीमतीको ला श भेटियो । पछि थाहा भयो कि यो दु र्घटना होइन निकै ठूलो ष ड्यन्त्र थियो । श्रीमानले श्रीमतीको बीमा रकमको लागि श्री’मतीको ह त्या गरेपछि यतिसम्म बिच रा बनेर प्रस्तुत भए कि डेढ महिनासम्म कसैलाई पत्तै भएन ।
घट’ना भारतको मध्य प्रदेशको आगर मालवाको हो । आरो’पी सन्तोष पुरी’ले पुलिस र अन्यलाई झु’क्याउनका लागि आफू’हरु पुष्कर’बाट आउँदै गर्दा कुनै अर्को गाडीले आफू’हरुको गाडीलाई ठक्क’र दिएको बताए । उनले पुलि’सलाई आफूहरु कसरी नदीमा खसे, कसरी मानिस’हरुले आफूलाई बचाए भन्ने सबै कहानी सुनाए । तर, उनले जरी आफूलाई प्रस्तुत गरेका थिए उनी त्यस्तो नभएको कसैले पत्तै पाउन सकेनन् ।
पछि पुलिसलाई मृ तक युवतीका परिवारले जानकारी दिए कि यी व्यक्तिले केही दिन पहिले मात्रै मृ तक पत्नीको बिमा गराएका थिए र बिमा रकमको लाभग्राही आफैं थिए । यो जानकारी पाएसँगै पुलिसलाई शंका भयो र घटनाको जाँच सुरु भयो ।
जाँचमा थाहा भयो कि आ रोपी सन्तोष पुरीको यो दोस्रो बिहे थियो । मृतका रिंकु पुरीसँग सन्तोषले प्रेम’विवाह गरेका थिए । पुलिसको अ’नुसन्धानमा थाहा भयो कि सन्तोषले श्रीमतीलाई जिउँदै कार समेत पानीमा धकेलेका थिए । उनी आफू कारमा थिएनन् कार खसेपछि उनले पनि पानीमा हाम्फालेका थिए ।
ह त्यालाई दुर्घट नाको रुप दिएर सन्तोष ह त्या आरोपबाट बच्ने र बीमा रकम पनि हात पार्ने दाउमा थिए । ७ अक्टोबरमा उनले यो ष ड्यन्त्र अनुसार श्रीमतीलाई का रसहित नदीमा धकेलेका थिए र आफूलाई बचाउने पूरै योजना बनाएका थिए । मृ तक रिंकुलाई पनि यो कुराको शंका पहिल्यै भइसकेको थियो ।
यसअघि सन्तो’षले आफ्नी भाउजुको पनि बीमा गराएका थिए जसको लाभग्राही सन्तोष नै थिए । केही समय पछि नै भाउनुको रहस्यमय दुर्घटनामा मृ त्यु भएको थियो । रिंकुले आफ्ना माइतीलाई यो कुरा ब ताएकी थिइन् जसको रेकर्डिङले सन्तोषको पोल खुल्यो














Discussion about this post