सिरहा । सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको ज्या न गएको छ ।
गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।
घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

















Discussion about this post