nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : सामाचार संकलन गर्ने क्रममा सञ्चारकर्मी भूषण कुमार सिँहलाई प्रहरीद्वारा दुर्व्यवहार,दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १९, २०७९, ९:२३ मध्यान्ह
सप्तरी : सामाचार संकलन गर्ने क्रममा सञ्चारकर्मी भूषण कुमार सिँहलाई प्रहरीद्वारा दुर्व्यवहार,दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग

राजबिराज/अजय मण्डल/श्रावण १९ गते । मेमो खवरका समाचार संयोजक तथा प्रेस मंच का कार्यसमिति सदस्य भूषण कुमार सिँहलाई सामाचार संकलन गर्ने क्रममा दुर्व्यवहार गर्दै मोवाइल खोस्ने प्रहरी माथी कारबाहीको माग गरेको छ ।

बिहिवार प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सिंहमाथी दुर्ववहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको हो । संचारकर्मीले कुनै पनि सार्वजनिक ठाउमा भईरहेको कुनै घटनाको समाचार संकलन गर्ने स्वतन्त्र अधिकार हुदाँहुँदै प्रहरीको हस्तक्षेप गर्नु सम्पुर्ण प्रेस जगतमाथि नै ज्यादती गरेको भन्दै प्रेस मञ्च नेपालले घटनाको घोर निन्दा गरेको छ ।

पत्रकार सिँहले राजविराज स्थित वजाज शोरुम अगाडी भईरहेको झगडाको फोटो खिच्दा प्रहरीले दुर्व्यवहार गर्दै मोवाईल खोसेको घटनाको कडा शब्दमा र्भत्सना गर्दै संलग्न प्रहरीमाथी कारबाही नभए आन्दोलनमा उत्रनु बाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रहरीले सार्वजनिक ठाउमा संचारकर्मिहरूले सामाचार संकलन गर्ने कार्यमा अबरोध गर्नु प्रेस स्वतन्त्रता कुण्ठित गरेको हाम्रो ठहर छ, प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ,पत्रकारलाई प्रहरीले हेर्ने मनसाय ठिक नभएकोले यस्ता व्यवहार नसच्चयाईए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहान्छौ ।

यस्तो कार्य निन्दनिय रहेकोले दोषी प्रहरीलाई हदैसम्मको कारर्वाही गर्न मञ्चद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ । आउने दिनमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासनसँग आग्रह गर्नुको साथै यस्ता घटना पुनः दोहरिएमा कडा संघर्ष गर्ने बिज्ञप्ती मार्फत चेतावनी दिएका छन।

प्रहरी प्रशासनबाट पत्रकारहरुमाथी हुने दुर्ववहारको घटना प्रती नेपाल पत्रकार महासंघलाई गम्भीर हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । प्रहरी प्रशासनबाट पटकपटक पत्रकारहरुमाथी भएको दुर्ववहारप्रति गम्भीर हुन महासंघको ध्यानाकर्षण गराउन चाहन्छौं प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरेको छ ।

गत साउन १७ गते मंगलवार राजबिराज स्थित बजाज मोटर साईकल शोरुम अगाडी भईरहेको झगडाको फोटो खिचने क्रममा प्रहरीले किन फोटो खिचेको भन्दै पत्रकार सिंहको मोवाइल खोसेर लगेका थिए।

यसअघि घटना घटेकै दिन नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवकाे पहलमा पत्रकार सिंहकाे माेबाईल फिर्ता भएकाे थियाे । राजविराजस्थित महासंघकाे कार्यालयमा अध्यक्ष देवलाई पत्रकार सिंहकाे माेबाईल जिल्ला प्रहरी कार्यालय सप्तरीका एक जना प्रहरी सहायक निरीक्षकले बुझाएका थिए ।यसअघि घटना घटेकै दिन नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवकाे पहलमा पत्रकार सिंहकाे माेबाईल फिर्ता भएकाे थियाे । राजविराजस्थित महासंघकाे कार्यालयमा अध्यक्ष देवलाई पत्रकार सिंहकाे माेबाईल जिल्ला प्रहरी कार्यालय सप्तरीका एक जना प्रहरी सहायक निरीक्षकले बुझाएका थिए ।

Tags: सञ्चारकर्मी

Discussion about this post

Related Posts

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!