nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा बोलबम यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना, १७ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०७९, १०:४४ मध्यान्ह
महोत्तरीमा बोलबम यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना, १७ जना घाइते

महोत्तरी/श्रावण १६ गते। महोत्तरीमा छुट्टा छुट्टै स्थानमा बोलबमका यात्रु बोकेको दुईवटा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

सोमबार दिउँसो महोत्तरीको बर्दिबास नगरपालिका ५ ढुङ्ग्रे स्थित बोलबम यात्रुहरु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषा १२ जना घाइते भएका छन् भने बर्दिवास ३ पाटु स्थित बोलबम यात्रु बोकेको ना ३ त २०१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको ज ११ प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर चालकद्वय फरार भएकाले उनीहरुको खोजतलास भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घाइते हुनेहरुको नामाबली :

१) धनुषा धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने अं. वर्ष १८ की अमिका मण्डल अवस्था मध्यम ।
२) ऐ.ऐ बस्ने अं. वर्ष ४० की गिता मण्डल अवस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने अं. वर्ष ३० की ममता मण्डल अवस्था मध्यम ।
४) जिल्ला धनुषा धनुषाधाम छिरेश्वर न.पा. २ बस्ने अं. वर्ष ५० की चिन्दा यादव अवस्था समान्य ।
५) ऐ.ऐ. बस्ने अं. वर्ष ९ की अन्जली यादव अवस्था समान्य ।
६) ऐ.ऐ. बस्ने अं. वर्ष ३५ की सिता मण्डल अवस्था मध्यम, निजको छोरा अं. वर्ष ४ को आर्यन मण्डल,र अं. वर्ष १० को निकेत मण्डल अवस्था समान्य ।
७) ऐ.ऐ.बस्ने अं. वर्ष ६० की रामकली खत्बे अवस्था समान्य ।
८) ऐ.ऐ.बस्ने अं. वर्ष १३ को आलोक शर्मा अवस्था समान्य ।
९) ऐ.ऐ.बस्ने अं. वर्ष ४८ की जिवशी देवी अवस्था समान्य ।
१०) ऐ.ऐ.बस्ने राम भजन मण्डलको छोरी अं. वर्ष ६ की सुस्मिता मण्डल अवस्था समान्य ।
११) ऐ.ऐ.बस्ने अं. वर्ष ६० की सुनैना ठाकुर अवस्था मध्यम ।
१२)  ऐ.ऐ.बस्ने अं. वर्ष ११ को कृष्ण मण्डललाई अवस्था समान्य ।
१३) जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया बस्ने अं. वर्ष ६५ की मिनिया देवी अवस्था मध्यम ।
१४) ऐ.ऐ.बस्ने अं. वर्ष ४० की ललिता देवी अवस्था मध्यम ।
१५) ऐ.ऐ.बस्ने अं. वर्ष ६५ को ठागा बैठा अवस्था मध्यम ।
१६) .ऐ.ऐ.बस्ने अं. वर्ष ४० की रम्वा ठाकुर अबस्था मध्यम ।
१७) मोटरसाईकल चालक जिल्ला महोत्तरी पिपरा गा.पा.३ बस्ने अं. वर्ष २० को उज्वल कुमार झा अवस्था सामान्य

साभार स्रोत-टुडेपाटी अनलाईन बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि