सिरहा । सिरहामा १५ वर्षीया किशोरी बला त्कृत भएकी छन् ।
ती किशोरीलाई बला त्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई प क्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले प क्राउ गरेको हो ।
सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा बला त्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।

















Discussion about this post