nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बहिनीको साथीसँग सम्बन्ध : गर्भपछि बिहेको दवाव टार्न केटाकी आमाले लस्सीमा औषधी दिएर ग र्भपतन

सजिलो पोस्ट सजिलो पोस्ट
असार ४, २०७९, ९:४० मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

जेठ २९ गते । बहिनीको साथीसँग यौ न सम्बन्ध राखेका एक युवकले ग र्भपतन गराएका छन् ।

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा यस्तो घटना देखा परेको हो । त्यहाँको समस्तीपुरमा एक युवकले बहिनीको साथीसँग पहिले प्रेमको वाचा गरे ।

त्यसपछि उनीसँग सम्बन्ध कायम भयो । युवती गर्भवती भएपछि उनले बिहे गर्न मानेनन् । युवतीले केटाको परिवारमा गएर आफू गर्भवती भएको बताएकी थिइन् ।

ती युवतीले साथीको दाईसँग बिहे गर्न चाहेको बताइन् । केटाकी आमाले छोराको बिहे ती युवतीसँग नगर्ने कुरा स्पष्ट बताइन् ।

उनले ग र्भपतन गर्न सल्लाह दिइन् । त्यसको केही दिनपछि एक दिन केटाकी आमाले ती युवतीलाई आफ्नो घरमा बोलाइन् । झुक्याएर लस्सीमा औषधि मिलाई खुवाएर ग र्भपतन गराइयो ।

घटना दलसिंहसराई प्रहरी चौकीको हो । युवतीले भनिन्, ‘गर्भवती भएपछि केटासँग बिहे गर्न धेरै बिन्ती गरेँ ।’

उनले धेरै अनुनय विनय गर्दा पनि केटाको परिवारले मानेन् । आफ्नो कुरा नमानेपछि उनले आमा र बुबालाई सबै कुरा भनिन् । आमाबाबुले गएर कुरा गर्दा पनि केटा पक्ष बिहेका लागि तयार भएन् ।

त्यसपछि समाजको दबाब बढ्न थाल्यो । परिवारका सदस्य पनि अगाडि आए । अचानक केटाकी आमाको फोन आयो । उनले भनिन्, ‘हामी विवाहका लागि तयार छौं ।’ उनले केटीलाई पनि बोलाइन् । उनी परिवारसहित त्यहाँ गइन् ।

ती युवतीका अनुसार उनलाई ‘तिमी थाकेको हुनुपर्छ, लौं, लस्सी पेउ’ भनेर झुक्याइएको थियो । लस्सी पिएपछि यौनीबाट रगत बग्न थाल्यो । बुझ्दै जाँदा लस्सीमा औषधि मिसाएर केटाकी आमाले ग र्भपतन गराएको कुरा खुल्यो ।

युवतीको स्वास्थ्य बिग्रिएपछि उनलाई उपविभागीय अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले पनि उपचार भइरहेको छ ।

पीडितको बयानका आधारमा दलसिंहसराय प्रहरी चौकीमा किटानी जाहेरी दर्ता गरिएको छ । आइतबार साँझ पीडितले केटा विरुद्ध एफआईआर दर्ता गरेकी छिन् ।

एसएचओ कुमार ब्रजेशले पीडित महिलाले प्रहरी चौकीमा दिएको निवेदनका आधारमा एफआइआर दर्ता गरेर कानुनी उपचार जारी रहेको जानकारी गराउनुभयो । घटनापछि अभियुक्त फ रार भएपनि प्रहरीले प क्राउ गर्न हरसम्भव प्रयास गरिरहेको छ ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि