जेष्ठ १७ गते । सिरहामा पानी जमेको खाल्डोमा डु बेर एक बालकको मृ त्यु भएको छ।
जिल्लाको नरहा गाउँ पालिका ५ बर्छवामा माटोको लागि खनेको खाल्डोमा जमेको पानीमा डु वेर स्थानीय सञ्जिव यादवको ५ वर्षिय छोरा राजन कुमारको मृ त्यु भएको हो।
उनी खाल्डोसम्म कसरी पुग्यो भन्ने अझै खुलेको छैन। उनको श व पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ।

















Discussion about this post