महोत्तरी/जेष्ठ ६ गते । महोत्तरीको लोहरपट्टी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा शैलेन्द्र यादव र उपमेयरमा सरिता शर्मा विजयी भएका हुन् ।
यादवले ५ हजार ४२९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा लोकतान्त्रिक समाजवादी (लोसपा) का रामसुहाग यादवले ४ हजार ६७५ मत ल्याए ।














Discussion about this post