महोत्तरी/जेष्ठ ५ गते । महोत्तरीको मटिहानी नगरपालिकाको मेयर र उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ ।
मेयरमा जसपाका हरिप्रसाद मण्डल र उपमेयरमा मञ्जु देवी निर्वाचित भएका छन् ।
उपमेयरमा निर्वाचित मञ्जु देवीले ३ हजार ८६४ मत ल्याउँदा जसपाकी जीवछी देवी यादवले २ हजार ७५१ मत ल्याइन् ।














Discussion about this post