nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा जनमत पार्टीले जित्यो चार वडाध्यक्ष, नगरपालिकामा पनि अग्रता

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०७९, ८:०६ मध्यान्ह
सप्तरीमा जनमत पार्टीले जित्यो चार वडाध्यक्ष, नगरपालिकामा पनि अग्रता

सप्तरी/जेष्ठ ३ गते। सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाका विभिन्न स्थानीय तहमा गरी चार वडाध्यक्षमा जित हात पारेको छ ।

महादेवा गाउँपालिकाको ७ नम्बर वडामा जनमत पार्टीका जागेश्वर प्रसाद इसर विजयी भएका छन् । इसर ९ सय ६६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अमरलाल मण्डलले ६ सय ९ मत ल्याए ।

वलान–विहुल गाउँपालिकाको १ नम्बर वडामा पनि जनमत पार्टीका रामकुमार यादव विजयी भएका छन्। ३ सय ९५ मत ल्याएर उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रमोदकुमार यादवले ३ सय २६ मत ल्याए ।

सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकामा पनि जनमत पार्टीका सुरेन्द्र मण्डल वडाध्यक्षमा विजयी भएका छन्। वडा नम्बर १ का मण्डलले १ हजार ६ सय ७० मत ल्याएर जित हात पारे । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका गजेन्द्रप्रसाद माझीले ४ सय ८४ मत ल्याए ।

कंकालिनीकै ४ नम्बर वडामा पनि जनमत पार्टीका मौलीकुमार मण्डल विजयी भएका छन् । ७ सय ५७ मत ल्याएर मण्डल वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादीकै योगेन्द्रप्रसाद साहले ६ सय ५० मत ल्याए ।

यो नगरपालिकामा जनमत पार्टीले नै अग्रता बनाएको छ । जनमत पार्टीका वीरेन्द्र माझी ५ हजार ५ सय ८२ मतसहित अग्रस्थानमा छन् । उनलाई जनता समाजवादीका शैलेशकुमार साह ४ हजार ८ सय ८२ मतका साथ पछ्याइरहेका छन् ।

Tags: सप्तरी खबरस्थानीय तहको निर्वाचन २०७९स्थानीय तहको निर्वाचनको मतगणना अपडेट

Discussion about this post

Related Posts

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

तीन वर्षदेखि निजगढ-धन्सार सडक खण्डमा छ ‘मृत्युको पासो’, छैन कसैलाइ चासाे

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

कप्तानगञ्जका मृतककाे शब एक साता देखी अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबर क्षति

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

मुस्लिम आयोगको प्रतिबेदन राष्ट्रपति समक्ष पेश

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

अभिनेता राजपाल यादवको दुई सम्पत्ति बैंकले लिलामी गर्ने

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

के माधुरी दिक्षित र सञ्जय दत्त बिच प्रेम सबन्ध थियो ? ३५ बर्ष पछि बोले साजन निर्देशक

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरधाममा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

एक अनौठो रेस्टुरेन्ट, जहाँ निबस्त्र रात्रिभोज हुन्छ, अन्जान व्यक्तिसँग बस्न पाईन्छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

ब्लड प्रेसर छ ? उसो भए यी तरकारी खानुहोस्, कन्ट्रोलका लागि लाभदायक छ

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि