महोत्तरी/जेष्ठ २ गते । बर्दिबास नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार मनिष समाललाई ३१ मत अन्तरले पराजित गर्दै सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले ४३३ मत ल्याउँदा समालले ४०२ मत ल्याए ।





















Discussion about this post