सिरहा/जेष्ठ २ गते। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिइएका प्रशुराम मण्डलले विजयी प्राप्त गर्नु भएको छ।
वडा नम्बर १ पिप्रा प्रधमा नेपाली काङ्ग्रेसको प्यानलसहित सम्पूर्णले जीत हात पारिएको नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति अशेश्वर मण्डलले बताएका छन।
नेपाली काङ्ग्रेसका नेता प्रशुराम मण्डलले २९ बढी मत ल्याई विजयी जीत हात पारिएको हो ।
नेता मण्डल आज दिनभरिको मतगणना परिणाममा अग्रता देखिएको थियोे ।





















Discussion about this post