बैशाख ३१ गते। धनुषाको जनकन्दिनी गाउँपालिकामा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ । २:३० बजेसम्मको मतपरिणाम अनुसार यस प्रकार छ विवरण :
जनता समाजवादी पार्टी
गाउँपालिका अध्यक्ष ३२६
गाउँपालिका उपाध्यक्ष २९४
एकीकृत समाजवादी पार्टी
गाउँपालिका अध्यक्ष २८०
गाउँपालिका उपाध्यक्ष २९६
नेपाली काङ्ग्रेस
गाउँपालिका अध्यक्ष २९५
गाउँपालिका उपाध्यक्ष २९०
नेकपा एमाले
गाउँपालिका अध्यक्ष ३४
गाउँपालिका उपाध्यक्ष ३५
लोकतान्त्रिक समाजवादी पार्टी
गाउँपालिका अध्यक्ष ७२
गाउँपालिका उपाध्यक्ष ८०
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र
गाउँपालिका अध्यक्ष ४४
गाउँपालिका उपाध्यक्ष ४५
जनमत पार्टी
गाउँपालिका अध्यक्ष ७
गाउँपालिका उपाध्यक्ष ८
वडा न १ इनर्वाको मतगणना अहिले जारी छ ।





















Discussion about this post