धनुषा/बैशाख ३१ गते। धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को मतगणनामा नेकपा एकीकृतले सुरुवाती अग्रता लिएको छ । वडा न.१ इनर्वाको मत गणनामा यस्तो छ :
एकीकृत समाजवादी पार्टी (कलम छाप)
अध्यक्ष — १९१
उपाध्यक्ष — २०७
वडा अध्यक्ष — २६२
नेपाली काङ्ग्रेस (रुख छाप)
अध्यक्ष — १८९
उपाध्यक्ष — १८०
वडा अध्यक्ष — १५०
नेकपा एमाले (सुर्य छाप)
अध्यक्ष — १८
उपाध्यक्ष — २०
वडा अध्यक्ष — ४०
जनता समाजवादी पार्टी (छाता छाप)
अध्यक्ष — ६७
उपाध्यक्ष — ३९
वडा अध्यक्ष — २३





















Discussion about this post