लहान/वैशाख १५ गते। स्थानिय निर्वाचनको लागि सरकारले तय गरेको मिति बमोजिम चुनावी मैदानमा पाण्डव मण्डल आएका हुन् ।
सिरहाको धनगडीमाई नगरपालिकाको वडा नं ६ बाट वडाअध्यक्ष पदको लागी पाण्डव मण्डलले उम्मेदबारी दर्ता गराएका हुन् ।
धनगढी बजारको व्यवस्थापन मुख्य भावी योजना रहेको महतोले बताएसँगै कृषिमा ध्यान केन्द्रित गर्ने मण्डलले जनाएका छन् । यो सँगै नेपाली काङ्ग्रेसका उम्मेदवार पाण्डव मण्डलका अनुसार स्थानीयले आफू विजयी गराए चार ” श” को अवधारणा ल्याउने बताए । शिक्षा , स्वास्थ्य , सिचाइ , सडक जस्तामा सिस्टमेटिक तरिकाले विकास गर्ने बताए ।















Discussion about this post