nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १३, २०७९, १:२३ मध्यान्ह
धनुषामा मनोनयनसँगै उम्मेदवार घरदैलो अभियानमा

जनकपुरधाम/बैशाख १३ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता राएका उम्मेदवारहरु घरदैलो अभियानको तयारीमा जुटेका छन् ।

गाउँ गाउँका मतदाताहरुलाई आफ्नो पक्षमा रिझाउन उम्मेदवारहरु घरदैलो अभियान सुरु गर्ने तयारी छन् ।

बिभिन्न दलका उम्मेदवारहरु आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताहरुको घर घरमा पुग्ने तयारीमा छन् भने स्वतन्त्र उम्मेदवारहरु आफ्नो व्यक्तिगत एजेण्डा सुनाउँदै मतदाताहरुसँग मत माग्न थालेका छन् ।

‘‘उम्मेदवारी दत्र्ता गराएसँगै हामी घरदैलो सुरु गर्ने तयारीमा छौं”, जसपाका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार लालकिशोर साहले भने,‘‘ हुन त पहिलादेखि नै जनताको घर घरमा पुग्दै आएका थियौ, तर अब गठबन्धनका सबै उम्मेदवारलाई सँगै लिएर घरदैलोमा जान्छौं ।” सत्तारुढ गठबन्धनका तर्फबाट नगरप्रमुखमा साहले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसका किशोरी साहले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवारहरुले पनि घरदैलो अभियानलाई पनि आजैदेखि तिब्रता दिने बताएको छ ।

‘‘हामीले हिजो उम्मेदवारी दत्र्ता गरायौं र अब घरदैलो अभियान सुरु गर्छौं, नेकपा एमालेका तर्फबाट जनकपुरधामका नगरप्रमुखका उम्मेदवार शिबशंकर साह (हिरा(ले भने ‘‘ पहिलो उम्मेदवारीकै टुङ्गो लागेको थिएन्, त्यही भएर राम्ररी घरदैलो र प्रचार प्रसार गर्न सकेको थिएन् ।अब उम्मेदवारी दत्र्ता भईसकेकाले जनताको घर घरमा पुग्छौं”

घरदैलोका क्रममा मतदाताहरुसँग पार्टी घोषणापत्र र आफुहरुको एजेण्डा बारे छलफल समेत गरिने उनले बताए ।

जनकपुरधाम उपमहानगरबाहेक धनुषाका सबै पालिकामा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले पनि चुनाबी प्रचार अभियान छिट्टै सुरु गर्ने तयारीमा छ ।

पार्टीभित्र आकांक्षीहरु बढी भएकाले अन्तिम समयमा मात्र उम्मेदवार छनौट गरेर धनुषाको १७ स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका उम्मेदवारहरुले एकैसाथ चुनाबी अभियान सुरु गर्ने तयारी भईरहेको नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष तथा धनुषाधाम नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार दिपक कुमार यादवले बताए ।

‘‘उम्मेदवारी दर्ता गराएसँगै हामी घरदैलो अभियानमा जान्छौं”, उनले भने ‘‘ यसपालिकाको चुनाबमा प्रचार प्रसार गर्ने समय कम छ, त्यसैले ढिलाई नगरी जनताको घर घरमा पुग्ने छौं ।” घरदैलोको क्रममा जनतासँग पार्टीको योजना बारे छलफल गर्ने छौं, उनले भने ।

नेपाली काँग्रेस, जनमत पार्टी लगायतले पनि घरदैलो अभियान सुरु गरिसकेको बताएको छ । उम्मेदवारहरु मतदाताहरुसँग मत माग्न गाउँ गाउँमा पुग्न थालेपछि गाँउबस्तीलाई चुनाबी माहौलले छोपिसकेको छ ।

धनुषाको १८ वटै स्थानीय तहमा हिजो शान्तिपुर्ण रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो ।

Tags: स्थानीय तहको निर्वाचन २०७९

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाम जेसिजको जेसीज सप्ताह अन्तर्गत विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

रामानन्द चोकमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

जसपा नेपालमा राष्ट्रिय जनता नेपाल समाहित

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

गृहमन्त्रीको बजार अनुगमन शैलीप्रति व्यापारी असन्तुष्ट, जलेश्वर बजार बन्द

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

देशका विभिन्न स्थानमा भीषण असिनापानी, शनिबारसम्म मौसम बिग्रिने

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईं लाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेस कृषि विश्वविद्यालयमा चार वर्षमै विद्यार्थी आधाभन्दा बढी घटे

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

मधेशको खस्कँदो शैक्षिक स्तर सुधार्न शिक्षा नीतिमा समयसापेक्ष परिवर्तन आवश्यक

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

एमालेको अपानि–३: ओलीले अध्यक्ष नछोड्ने,नेतृत्वविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि