nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : जन्ती बने मलामी, शोकमा डुब्यो गाउँ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १२, २०७९, १२:३४ मध्यान्ह
सप्तरी : जन्ती बने मलामी, शोकमा डुब्यो गाउँ

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार राति खडक नगरपालिका–११ लालपुरका लागि जन्ती प्रस्थान गरेको थियो। जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रतिक्षारत थिए।

खुशीको प्रतिक्षामा बसेका गाउँलेहरूको आँखा अहिले रसाएको छ। बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी बन्नु परेपछि गाउँमा सन्नाटा छाएको छ। दुलही भित्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृ त्युको खबरले गाउँलेहरूमा रुवावासी छ। “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै श व यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने।

दुलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृ त्युपछि अहिले एउटै गाउँबाट ३ जनाको शव एकैसाथ घाट लैजाने तयारी भइरहेको छ। सिंगो गाउँ शो कमा डुबेको छ भने मृतक पप्पु यादवकी श्रीमती रूपादेबी बेहोस छिन्।

मृ त्यु हुनेमा सोसिन्द्र यादवको छोरा ३० वर्षीय पप्पु यादव तथा हेमनारायण यादवको छोरा २८ वर्षीय बुच्चु भनिने रंजित यादव र २६ वर्षीय संदिप यादव रहेका छन्। पोष्टर्माटमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा श व ल्याइएपछि अस्पतालमा परिवारका सदस्यहरू र मृ तकहरूका घरमा गाउँलेहरूको भिड लागेको छ।

पोर्ताहका अनुज साहको विवाहमा हिंडेका तीनै जना युवाको हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा मोटरसाइकल दुर्घटना हुँदा मृ त्यु भएको जितेन्द्र यादवले बताए। तीन जना प्र.१–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्र.१–०२०४१ प दुर्घटनाको खबर गाउँभरि फैलियो। २५ वर्षीया रूपादेबीले यो खबर पाउने बित्तिकै बच्चालाई च्यापिन्। पहिलो श्रीमानको मृ त्युपछि सहारा दिएका पप्पुको पनि दुर्घटनामा परेर जीवनदीप बुझिसकेको खबरले निस्तब्ध भईन्। हिजोसम्म हाँसिरहेको जीवन अहिले रोदनको अविरल आँशुको भेलमा हराउँदै गयो। एउटा अन्धकारमयी अनिश्चित भविष्य रूपाको अघि देखियो। उनले एक्लो महसुस गरिन।

पहिलो श्रीमान लाल पघैया यादवको २०७५ सालमा सिन्धुलीमा भएको ट्रक दुर्घटनामा परेर मृ त्यु भएको थियो। शुभचिन्तकहरूले केही दिन सान्त्वना र ढाडस दिए। तर देवर नाता पर्ने पप्पुले जीवनभरी साथ दिने भन्दै रूपासँग विवाह गरेका थिए। जीवनभरी साथ दिने वाचा गरेका पप्पुले पनि बीचैमा छाडेर गएपछि रूपा शून्यतामा हराइन्। 

उनलाई पप्पुले बोलाएजस्तै भान भयो र मनमा आ त्मह त्याको सोच पलायो। अर्धबेहोसी अवस्थामा नै घरमा राखिएको तरकारीमा छर्कने विषादी सेवन गरिन्। हाल रूपा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसियुमा उपचाररत छिन्।.स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्।

गाउँलेहरूले पोइ टोकुवा भनेर कुरा काट्ने आशंका मनमा उब्जिएको हुन सक्ने एक गाउँलेले बताए। ती गाउँलेले नै भने – “दुर्घटनामा विवाहित र अविवाहित दुबै पर्छन, मृ त्यु त बालक वा बृद्ध जो कसैको हुन्छ। दुर्घटना र मृ त्यु त संयोग न हो।”

साभार स्रोत-अन्नपूर्ण पोस्ट अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि