nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

११ वर्षकी बालिकालाई यौ न दु र्व्यवहार गर्ने कांग्रेस नेता प क्राउ, छुटाउन केन्द्रको दवाव

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ४, २०७९, ८:५८ मध्यान्ह
११ वर्षकी बालिकालाई यौ न दु र्व्यवहार गर्ने कांग्रेस नेता प क्राउ, छुटाउन केन्द्रको दवाव

बैशाख ४ गते। दिनदहाडै अर्काको घरमा प्रवेश गरी बालिकामाथी यौन दुर्व्यवहार गर्ने नेपाली कांग्रेस धनगढीका नेता जगत कुँवरविरुद्ध बाल यौ न दु र्व्यवहारको मुद्दा दर्ता भएको छ ।

अछामको खाल्सैन पुर्ख्यौली घर भई कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहेडी घर बनाई बसिरहेका ५१ वर्षका कांग्रेस नेता जगत कुँवरविरुद्ध ११ वर्षीया बालिकालाई यौ न दु र्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो ।

आरोपित कुँवरलाई वडा प्रहरी कार्यालय धनगढीले प क्राउ गरि हिरासतमा राखेको थियो । आरोपित कुँवरले बुधबार दिउँसो साढे १ बजेको समयमा बालिकाको घरमा प्रवेश गरी कोठाभित्र बसिरहेकी बालिकामाथी हातपात गरेको र त्यो कुरा बालिकाले अपरान्हतिर अभिभावकलाई भनेपछी घटना बाहिरिएको हो । आरोपित जगत घटनालगत्तै फ रार भएका थिए ।

बालिकाका अभिभावकले फोन गरि सम्पर्कमा ल्याएपछि उनले ‘मबाट गल्ती भयो, जेल हाल्ने भए हाल्नुस्’ भन्दै उल्टै चेतावनी दिएपछि प्रहरी बोलाई जिम्मा लाएको बालिकाका दाइले बताएका छन् ।

जगत प क्राउ परेपछि उनकी श्रीमती दुर्गा कुँवर, छोरी माया र ममतालगायत परिवार बालिकाको घरमा गई उल्टै मेरो श्रीमान्लाई फसाउने भन्दै बालिका र उनकी दिदीलाई अ श्लील शब्द प्रयोग गरि गालि बेइज्जतीसहित कु टपि ट गर्न गएपछि छिमेकीले जोगाएका थिए ।

बालिकाका अभिभावकले दोषी जगतमाथी कडा कार्वाहीको माग गरेका छन् । घटना दर्ता नगर्न बरू जगतलाई खुट्टा ढोगाई माफी मगाउने र दिसापिसाब खुवाउने भन्दै काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताले घटना घटेको दिनदेखि नै घरमै आएर डर, धाकधम्की देखाइरहेको पनि अभिभावकको गुनासो छ ।

तर नाबालिकमाथी दिनदहाडै आफ्नै घरमा बसिरहेको बेला भएको यो अपराध क्षम्य नहुने भन्दै आफूहरू कानुनी बाटोमा गएको अभिभावकको भनाइ छ ।

उनीहरुलाई नेपाली कांग्रेस केन्द्रदेखि समेत दवाव आएको एक स्थानीयले बताएका छन् । अनेकौँ प्रलोभन र दवाव आएको छ एकले बताए ।

साभार स्रोत-जनबोली अनलाईन बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

महोत्तरीका ९ जना अझै बेपत्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित) 

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध जनकपुरधाममा स्थानीयको प्रदर्शन

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

ढाकामा अपराध बढे पछि तीन दिनमा १३०० सय पक्राउ, ८१ चेकपाेष्ट बनाइयाे

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि, छापावाल सुन तोलाको ३ लाख ५ हजार ४ सय पुग्यो

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

प्रेमीसँग विवाह गर्न टावर चढेकी युवतीको उजुरीपछि युवक पक्राउ

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

जलवायु परिवर्तन र कृषि सङ्कटले द्वन्द्व तथा विस्थापनको जोखिम बढाउँदै : अनुसन्धान

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग, सरकारमाथि प्रश्नैप्रश्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि