nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नयाँ वर्ष २०७९ मा मधेश प्रदेशमा ११ दिन सार्व जनिक विदा, कुन-कुन दिन ?(हेर्नुहोस प्रदेश राजपत्रको सूचना सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २२, २०७८, ८:३१ मध्यान्ह
मधेस प्रदेशमा फागुन १ गते सा र्वजनिक बिदा (हेर्नुहोस सूचना सहित)

जनकपुरधाम/चैत २२ गते। मधेस प्रदेशमा आगामी नयाँ वर्ष २०७९ का लागि प्रदेश सरकारले ११ दिन सार्व जनिक विदा निर्धारण गरेको छ ।

मधेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्व जनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन गरेको हो ।

राजपत्रमा प्रकाशित विदाहरुमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ ।

यस्तै इस्लाम धर्मावलम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिको सार्व जनिक विदाको दिनको मिति किटान गरिएको छैन । सो दिन परेको खण्डमा विदा दिइने उल्लेख छ ।

त्यस्तै छठ पर्वको भोलि पल्ट पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्व जनिक विदा प्रदेश सरकारले निर्धारण गरेको राजपत्रमा उल्लेख छ ।

संघीय सरकारको अतिरिक्त मधेश सरकारले २०७९ को वर्ष भरिका लागि ९ दिन सार्व जनिक विदा छुट्टै दिएको छ ।

वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९ वटा सार्व जनिक विदा निर्धारण भने प्रदेश सरकारको छुट्टै गरेको आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोले बताए ।

जसमा २०७८ का लागि प्रदेश सरकारले निर्धारण गरेको इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा) र ईद उल फित्र)को सार्व जनिक विदा यस वर्ष संघीय सरकारले पनि आफ्नो क्यालेण्डमा राखेको छ ।

हेर्नुहोस प्रदेश राजपत्रको सूचना

Tags: सार्वजनिक बिदा

Discussion about this post

Related Posts

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

धनुषामा २ किलो ४७० ग्राम गाँजासहित महिला पक्राउ

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

मैत्री पुलमा ई-रिक्साको मनपरी पार्किङले सास्ती, व्यवस्थापन गर्न सरोकार मञ्चको दबाब

सप्तरी : बलान बिहुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोलबजारका तत्कालीन मेयर साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

युट्युबमा भिडियो हेरेर घरमै बनाए मिनी गन फ्याक्ट्री, बाबुछोरासहित दुईजना पक्राउ

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को नयाँ पोस्टर, क्रिसमसमा रिलिज हुने

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

इजरायल निर्वाचन सर्वेक्षण, ३० दल मैदानमा उत्रदा ‘हङ पार्लियामेन्ट’ को संकेत

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

सडक आन्दोलनप्रति बाबुराम असन्तुष्ट, सरकारलाई काम गर्न दिन आग्रह

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा ०.८ प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

‘ब्यालोन डी’ओर’ मा जीत हासिल गर्नुमा ह्यारी केनकाे यस्ताे थियाे रेकर्ड

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि