महेश सिंह/सिरहा/चैत २१ गते। सिरहाको लहान नगर पालिका वाडा नम्बर २ बस्ने रजिन्द्र यादवले बिगत ३ बर्ष देखिन्छ क्यान्स रोगी भएका छन्। घरको आर्थिक अवस्था निकै कमजोर रहेको यादवलाई उपचार गराउन समस्या भएका छन्।
उपचार गराउन नसकिदा झन रोग बिस्तार हुँदै गरेको अवस्था हेर्दा स्थानीय सहयोगी युवा सैलेश कुमार यादवले पीडित यादवलाई हेरेर आफू रोगीले बाँचुन्जेलसम्म औषधी खर्च सहयोग गर्ने सहयोगी युवा सैलेश कुमार यादवले प्रतिबद्धता व्यक्त गर्नु भयो।
पछिल्लो समय सहयोगी युवा सौलेश यादवले लहान १ स्थित र २ स्थित रहेको मुसहर बस्तीमा तिर्पाल र साडी सहयोग गरेका थिए। यादव करिब ३ महिना देखी निरन्तर समाज सेवामा लागेका हुन् ।

















Discussion about this post