nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफ्नै छोरीसंग हनि मुन मनाउन गएको ज्वाईलाई सासुले नै भगाएपछि

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १५, २०७८, ७:१६ मध्यान्ह
आफ्नै छोरीसंग हनि मुन मनाउन गएको ज्वाईलाई सासुले नै भगाएपछि

पछिल्लो समय विभिन्न अप्रत्यासित घटनाहरुले मानिसलाई झकझकाईरहेको छ। नाता सम्बन्धलाई एकातिर राखेर सम्बन्धको भूमिका निभाउन बिर्सिन थालेका छन मानिसहरु। कहिले छोराको बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगाउछन त कहिले सासु ज्वाई टिपेर फरार हुन्छिन।

लन्डनमा एक घटना घटेको छ। ३४ बर्षीया लरेनले पार्टनरसँग बिहे भएको खुसियालीमा खुसियालीमा आमालाई पनिसंगै हनिमुन लैजादा जिन्दगीको सबैभन्दा ठुलो गल्ति साबित हुन पुगेको छ । हनिमुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि किच्चिने गर्थे, जुन मलाई थोरै पनि मन पर्दैनथ्यो, तर मैले यो कुरा भने सपनामा पनि सोचेकी थिइनन की आफ्नै आमाले धोका दिएर आफ्नै श्रीमानसँग विहे गर्छिन’ उनी भन्छिन्

बिवाह हुनुभन्दा अघि लिभिङ रिलेसनआ रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरे। विवाह धुमधामसँगै सम्पन्न भयो उनकी आमाले उनको विवाहमा १४ लाख खर्च गरेकी थिइन्। तर बिवाह भएको ८ हप्तामा पलले लरेनलाइ छोडे।

पछि लरेनलाई थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन। २००५ मा जुलिले ज्वाईको सन्तानको जन्म दिईन र २००७ मा यी दूइले धुमधामसँग विवाह गरे। पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन्। संसारमा सबैभन्दा बढी भरोसा र माया गर्ने मान्छेले नै अन्त्यमा धोका दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकि छिन।

यी सब हुँदा पनि लरेनले दोस्रो विवाह त गरिन तर आमा र पुर्वपतिको विवाह भएको १३ बर्ष बितिसक्दा पनि मनको घाउ र धोकेबाजीको घटना अझ ताजै रहेको छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि