nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्बजनिक सुनवाइ कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १३, २०७८, ११:५२ बिहान
ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्बजनिक सुनवाइ कार्यक्रम सम्पन्न

महेश सिंह/सिरहा/चैत १३ गते। ईलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ्।लहानका इन्चार्ज डा.तपन कुमार दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको उप-मेयर सरियार चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

बिशिस्ट अतिथिमा उधोग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य रहनु भएको थियो।अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव इन्सेकको सिरहा प्रतिनिधि दुर्गा परियार लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।

दुर्गा परियारका अनुसार शान्ति सुरक्षाको लागी खटिनु हुने प्रहरीको भुमिका समाजमा जग्जाहेर नै रहेको उनले औंल्याएका थिए। प्रहरी जस्तै हामी सम्पुर्ण नागरिकको कर्तव्य हो।हाम्रो वरिपरि भएको पराधी गतिविधिको जानकारी प्रहरी लाई पुर्याउने र घटना लुकाएर हुदैन त्यसलाई कार्बाहीको दायरामा ल्याउनु पर्छ।हामी भन्दा नेपाल प्रहरीको अनुशासन बढी नै हुने गरेको बताए।प्रहरीमा भएको कमि कमजोरीको टिप्पणी गरेका थिए।

इन्चार्ज दाहालका अनुसार प्रहरी लाई भन्नु भन्दा काम गरेर देखाउनु पर्छ। प्रचार बाजी गरेर हुदैन।लागु औषधमा सिरहामा निकै युवाहरू बिगरिएको हामीले पाएका छौँ।लागु औषध प्रयोग कर्ता नाका बाट मात्र हैन खुला बोडर भएकोले चोर बाटो भएर पनि युवाहरूले ओसारपसार गर्ने गरेको हामीले पाएका छौँ।प्रहरी जस्तै नागरिकले पनि सहयोग हुनुपर्छ। लहानबाट १५ महिनामा १ करोड ६० लाख बराबरको राजस्व नेपाल सरकारलाई हामीले बुझाएको दाहालले बताए।

लहानमा मोटरसाईकल चो रीको बिगबिगी निकै मौलाएको छ्।३९ वाटा मोटरसाईकल चो री भएको मध्ये २९ वाटा मोटरसाईकल चालक सहित बुझाएको अवस्था रहेको छ। अपराधमा लहानको प्रहरीले ९०% काम गरेको छ उनले गर्भ गरेका थिए।आफुले कसैले दुख नदिए हिसाबले काम गरेको छु उनले सुनाइन्। उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियोे।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि