आफ्नै परिवारका सदस्य पशु बने भने कति हदसम्मको अ पराध हुन्छ यो एक घटनाले देखाउँछ । घटना सुन्दापनि भिनाजुको नाममा क लंक भन्ने प्रष्ट हुन्छ उनी पशु बने भन्दा फरक पर्दैन । राजस्थानको बाड़मेर जिल्लामा सम्बन्धलाई लज्जित पार्ने घटना सार्वजनिक भएको हो ।
बारमेरको महिला प्रहरी सेलले बला त्कार गरेको आरोपमा आज एक युवकलाई पक्राउ गरेको छ । अ श्लिल तस्बिर र भिडियो भाइरल गरेपछि गत जनवरी ४ मा बारमेरकी पीडित युवतीले आफ्ना भिनाजु विरुद्ध बला त्कारको उजुरी दिएकी थिइन् ।
जानकारीका अनुसार बाडमेरकी पीडित महिलाले उजुरीमा आफ्नी दिदिको सिरोहीको आबु रोडमा विवाह भएको बताएकी छन् । केही समयअघि दिदिको स्वास्थ्य बिग्रिएपछि आमाले उनलाई भिनाजुको घरमा पठाएकी थिइन् । त्यहीँ भिनाजुले बलात्कार गरे अ श्लिल तस्बिर र भिडियो पनि बनाए । त्यसपछि उनलाई ब्ल्याकमेल गर्दै बारम्बार बला त्कार गरिरहे ।
मार्च ४ तारिखमा मुद्दा दर्ता भएको थियो । आरोपित भिनाजुले आप त्तिजनक तस्बिर सामाजिक सञ्जालमा भाइरल गरे । पीडित महिलाको जाहेरीका आधारमा महिला प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको महिला थानाका एसआई किसनारामले बताए । पीडितको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले आरोपीलाई अबुरोडबाट प क्राउ गरेको हो । थप कारबाही भइरहेको छ।














Discussion about this post