nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गुणस्तरहीन मारुती सिमेन्टमा कालोबजारी बढदो

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७८, १०:१६ मध्यान्ह
गुणस्तरहीन मारुती सिमेन्टमा कालोबजारी बढदो

विष्णुदेव सरदार/सिरहा/चैत ११ गते।सिरहाको चन्द्रउदयपुरमा सिमेन्ट उत्पादन गर्ने एउटा उधोग छ। त्यो हो मारुती सिमेन्ट फ्याक्ट्री र यस फ्याक्ट्रीमा बढ्दो लापरबाही देखिन्छ ।
गुणस्तरहीन मारुती सिमेन्टमा कालोबजारी अहिले कालोबजारी क्रम बढ्दो देखिन्छ ।

खासगरी कर्मचारीको लापरबाहीले गर्दा सिरहाका धेरैजसो थोक तथा खुद्रा बिक्रेताका पसलहरुमा अनुगमन गर्दा मारुती सिमेन्टमा बढदो कालोबजारी भइरहेको छ।

सिरहाको सुखिपुर बजार, छपराडी बजार , रामपुरबजार , भोटियाटोल , लहान लगायतका स्थानहरूमा बढ्दो कालोबजारीको सिमा नाघिएको अवस्था छ। यी स्थानहरूमा कतै ७२०/ ७१०/७८०/७६०/७३० गरि बिक्री वितरण गरिएको अवस्था छ।

यो सँगै मारुती सिमेन्ट उधोगले उत्पादन गर्ने ५३ ग्रेड ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ। आफुले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो भएको सो उधोगले दावी गर्छ।

तर, गुणस्तर चिन्ह दिएका निकाय नापतौल विभाग नै मारुती सिमेन्ट लिमिटेडसँग हैरान भइरहेको छ।

कारण हो- बजारमा गुणस्तरहीन सिमेन्ट भेट्नु।एक, दुई तीन पटक मात्र होइन – मारुती सिमेन्ट बारम्बार कार्वाही भोग्दा पनि न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियमको आदेश पाल्ना गर्छ।

गत पछिल्लासमय फाल्गुन १५ गते मारुती सिमेन्ट उधोगमा मार्केटिङ म्यानेजर मनोज श्रेष्ठको लपर्वाहीले गर्दा एक मजदुरको मृत्युु भएको थियोे ।

मारुती सिमेन्ट खरिदविक्री गर्दा मात्र होलसेल डिलरलाई दिने गरेको छ। तर, सर्वसाधारण जनता घर बनाउनका निम्ति सिमेन्ट लिन जादा बिक्री गरिदैन्न।

मतलब साफ छ यहाँ कमिसनको चलखेल भएको छ। मारुती सिमेन्टका मार्केटिङ म्यानेजर मनोज श्रेष्ठले प्रति बोरा सिमेन्टमा १०० भन्दा बढी मुनाफा लिने गरेको छ।

समुदाय स्तरमा कलकारखाना हुनु , सबैमा खुसियाली हुन्छ । तर मार्केटिङ म्यानेजर मनोज श्रेष्ठको कर्तुतले गर्दा घर बनाउने सर्वसाधारण तथा स्थानीय सास्ती खेप्नु परेको अवस्था छ।

फोनमा स्थानीय तथा जिल्लाबासि जो कोही फोन गर्दा सर मलाई उचित दाममा मारुती सिमेन्ट मिलाई दिन अनुरोध गर्दा असभ्य / अपाच्य शब्द प्रयोग गरिएको लक्ष्मीपुर पतारीका एक स्थानीयले बताएका छन।

यस अधि पनि सरकारले मारुती सिमेन्ट फ्याक्ट्रीलाई गुणस्तरीय हीन पाउदा इजाजत रद्द गरिएको थियोे ।

यो सँगै केही यता र पछिल्ला समयमा पनि मारुती सिमेन्ट फ्याक्टरीमा बढदो लापरबाहीले गर्दा ज्यान गुमाउने क्रममा बढ्दो देखिन्छ ।

यी र यस्ता बढ्दो लापरबाही र मारुती सिमेन्टमा हुने बढ्दो कालोबजारीले गर्दा स्थानीय तथा सर्वसाधारण किसान वाकिब भएकोमा म्यानेजर मनोज श्रेष्ठलाई हदैसम्म कार्वाहीको दयारामा ल्याउने अवस्था देखिन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि