nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : मेयर मुनी र वनको सहकार्यमा लहानमा ग्राभेल उत्खनन

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ९, २०७८, ७:५५ मध्यान्ह
सिरहा : मेयर मुनी र वनको सहकार्यमा लहानमा ग्राभेल उत्खनन

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)/सिरहा/चैत ९ गते। सिरहाको लहान नगरपालिकाले नै जिल्ला वन कार्यालयको सहकार्यमा वन फडानीसहित गिट्टी ग्राभेल उत्खनन थालेको छ ।

अवैद्य रुपमा जिल्ला वन कार्यालयको सहयोगमा लहान नगरपालिकाका मेयर मुनी साहले लहान १६ स्थित जंगलबाट गिट्टी ग्राभेल उत्खनन गर्न थालेको युवा नेता विष्णुलाल साहले बताए । नेता साहले लहान नगरपालिकाको जेसिवी, टिपर प्रयोग गरी दैनिक उत्खनन गरिरहेको छ । उत्खनन रोक्न त्यहाँका स्थानीय वन उपभोक्ताहरुले दवाव दिएपनि टेरपुच्छर गरेका छैन साहले बताए । नदिछेउको जंगलबाट उत्खनन गरेपछि तरेगना गाउँ नै जोखिममा पर्ने अवस्था छ । लहान १६ का वडाध्यक्ष गडुलबहादुर मगरले शुरुमा यसै वडामै बाटो निर्माणको लागि उत्खनन गर्ने भनिएपनि मेयर साहेबको मनपर्दीले ढुँगा गिट्टी निकासी गर्न थालिएको छ । स्थानीय उपभोक्ता आक्रोशित छन् । मेयर साहेव वन कार्यालयको सहकार्यमा उत्खनन गरिरहेको जिकिर गरिरहेको वडाध्यक्ष मगर बताउँछन् । अवैध रुपमा उत्खननसहित वन फडानी भइरहँदा जिल्ला वन कार्यालय आर्थिकलाभमा मौन छन् ।

उता, जनप्रतनिधिकै आडमा तस्करहरूले सिरहाको धनगढीमाइ नगरपालिका वडा नम्बर १३ भरलैनि र खजनपुरिया टोलको वरिपरिको विगहौ विगहा निजी जमिनमा लगाइएको आपको गाछी कटान गरि अवैध रुपमा ग्राईभेल उत्खनन् गरिरहेको छ । नगरपालिकाको अनुमति विना दिन दहाडै तीन वटा स्काभेटर प्रयोग गरी २० देखि ४० वटा सम्म ट्रिफर चल्दा पनि नाकै अगाडी रहेको बडा कार्यालय वेखवर छन् ।

स्थानीयले वडा र पालिकालाई सूचना दिंदा समेत उल्टै तस्करकै संरक्षण गर्ने गरेको छ । पछिल्लो एक महिनादेखि स्काभेटरले उत्खनन् गर्दै गाँउकै मूख्य सडकबाट दैनिक करिब २ सय ट्रिफर ग्राइभेल ओसारपसार गर्दा पनि स्थानीय जनप्रतिधि र प्रहरी समेतले देखेर पनि नदेखेझै गरेको छ । स्थानीयहरुले वडा अध्यक्ष सुर्यमान तामाङ तथा विष्णुपरकट्टीमा रहेको प्रहरी विटमा पनि बारम्वार खवर गर्दा उनीहरुले टेरपुछ्र नलगाएको स्थानिय पशुपति यादबले जनाए ।

यता वडा अध्यक्ष सूर्यमान तामाङ्गले आफ्नो कुनै खानी दर्ता नरहेको बताए । आफ्नै वडाबाट यसरी अनियन्त्रीत ग्राईभेल निकाल्दा पनि तपाईहरुले नियन्त्रण नगरेको आरोप छ नि भन्दा वडाअध्यक्ष तामाङ्गले भने, ‘अनुगमन, नियमन गर्ने काम नगरपालिकाको हो, मैले यसमा केही गर्न सक्दिन ।’उनले निजी जमिनबाट निकालेकाले आफूले रोक्न पनि नमिल्ने भन्दै उत्खनन गर्नेहरुकै पक्षमा वडाअध्यक्ष तामाङ्गले वकालत गर्छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि