nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अख्तियार २२ हजार ६ सय पच्चीस उजुरी सिरहा दोस्रो स्थानमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १, २०७८, ११:२५ बिहान
अख्तियार २२ हजार ६ सय पच्चीस उजुरी सिरहा दोस्रो स्थानमा

लहान/चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दले दिन प्रति दिन भ्रष्टाचार मौल्याउँदै गएकाले भ्रष्टाचार नियन्त्रण गर्न सबैले हातेमाले गर्नुको विकल्प नरहेको वताउनुभएको छ ।

अख्तियार नियन्त्रण कार्यालय बर्दिवासले आज सिरहामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्धन कार्यक्रममा बोल्नुहुँदै आयुक्त चन्दले कोरोना महामारीको बिच पनि आर्थिक वर्ष २०७७।०७८ मा आयोगमा विभिन्न माध्यमबाट २२ हजार ६ सय पच्चीस उजुरीहरु प्राप्त हुनु दुख्द रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

सीमित श्रोत साधनको बीच पनि आयोगले दिन हालसम्म विभिन्न माध्यमबाट आएका उजुरी मध्ये ६४.२३ प्रतिशत मुद्दा फरछ्यौट गरेको भए पनि वर्षेनी उजुरीमा आउने आकडाले आफूहरुलाई दुःखित तुल्याएको वताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले कार्य सम्पादनमा एक रुपता नहुनुको साथै कर्मचारीहरुको बेथितीको कारण पनि जिल्लाबाट बढी मुद्दा आयोगमा जाने गरेको आयोगलाई ध्यानाकर्षण गराएका थिए ।

मधेश प्रदेश जिल्लाहरुमध्ये बढी उजुरी पर्ने जिल्ला मध्ये धनुषा पहिलो र सिरहा दोश्रो स्थानमा रहेको जनाइएको छ । १७ वटा स्थानीय तह रहेको सिरहामा ३५६ वटा उजुरी रहेका छन् जसमध्ये हालसम्म एक सय १३ वटा मात्र फरछ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख सह सचिव गोपाल कुमार अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सह न्यायाधिवक्ता श्री घनश्याम ओझाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि प्रमुख जिल्ला अधिकारी सिरहाका लालबाबु कवारीले टिप्पणी गर्नुभएको थियो ।

माननीय आयुक्त जय बहादुर चन्दको अध्यक्षता, जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका नगरप्रमुख, उप प्रम्ुख, गाउँपालिकाका गाउँपालिका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु एवम् जिल्लामा रहेका सरकारी तथा गैरसरकारीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

साभार स्रोत-पुर्वाञ्चल एक्सप्रेस न्युज बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि