nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान ४ मा फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीय द्वारा बिरोध

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ६, २०७८, ७:३२ मध्यान्ह
सिरहाको लहान ४ मा  फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीय द्वारा बिरोध

महेश सिंह/सिरहा/फागुन ६ गते। लहान नगरपालिकाले लहान ४ स्थित फोहर प्रसोधन केन्द्र बनाउन लाग्दा स्थानीयहरुले बिरोध गरेका छन्।फोहोर ब्यवस्थापनका लागि लहान ४ स्थित खुट्टीखोलाको किनारमा फोहोर प्रसोधन केन्द्र निर्माण गर्न काठमाडौंको न्यू डाईगन निर्माण सेवा संग २०७८ साउन १० गते निर्माण ब्यवसायीले नगरपालिका संग १ बिगहा क्षेत्र फलमा बनाउने सम्झौता भएको हो। भ्याट सहित ४ करोड ४५” लाखमा सम्झौता गरेका थिए।सम्झौता गरी काम गर्न कार्यआदेश समेत दिए,पनि लहान नगरपालिका वाडा नम्बर ४ का वाडा अध्यक्ष रामनाथ पंडितले बिरोध गरिएको छ।

निर्माण कम्पनीले काम गर्न पटक-पटक लहान धाई रहदा काम गर्न रोक लगाएका छन्।निर्माण ब्यवसायीले कार्यस्थलमा सम्पुर्ण सामाग्रीहरु ल्याए पनि स्थानीय र वाडा अध्यक्ष राम नाथ पंडितले उक्त स्थानमा फोहर डम्पिङ गर्न नदिने उनीहरुले बिरोध जनाएका हुन्। लहान नगरपालिकाले हाम्रो वाडामा बजेट पनि दिएन बिकासको त कुरै छोड्नु बिकासको लागी हाम्रो वाडाका जनसमुदायहरु ससनकित बनेका छन।

मेयर मुनि साहले वाडा नम्बर ४ मा प्रत्येक २ दुई २ दुई महिनामा सचिब बदलिने र वाडा अध्यक्षको सिग्नेचर बिना नै रकम निकासा गरी सचिबले आफैं पैसा खाईदिने वाडा अध्यक्षलाई वास्ता नै नगर्ने।मेरो ५ बर्ष पुगिन लागयो २ महिना मात्र मेरो कार्यकाल बाँकी छ हामीलाई बिकास गर्न बजेट पनि दिएन हाम्रो वाडामा बिकास नभएको दुखेसो पोखदै चुनावको मुखमा आएर नगरपालिकाले निर्माण गर्न लागेको छ। उक्त स्थानमा हाम्रो समाजले डम्पिङ बनाउन दिदैन पनि नत्र बन्नदिन्छ वाडा लाई पुर्णरूपमा अस्त ब्यस्त रहेको अध्यक्ष पंडितले बताउनु भयो।

लहान नगरपालिकाले नै बजेट बाड फाट गर्नमा सौतेनी ब्यवहार गर्ने गरेको यो नौलो कुरा अध्यक्ष पंडितले खुला गर्नु भयो। मेयर साहलाई आफू गुहारे पनि आफु मेयरबाट अपमानित भएको छु। लाई मेयर साहले धक्का लगाएर आफनो कक्षबाट निकालिएको अध्यक्ष पंडितले दुख व्यक्त गर्नु भयो।

यता निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेल र लहान नगरपालिकाका इन्जिनियर संग पटक पटक छलफलका लागी बैठक बसेपनि काम गर्न नदिने निर्माण ब्यवसायीका इन्जिनियर प्रदिप कडेलले भत्ताउनु भयो। हामीले काम गर्न चाहे पनि स्थानीयहरुले काम गर्नमा रोक लगाएको र यस्मा निर्माण ब्यवसायीको कुनै दोष नरहेको इन्जिनियर कडेलले बताए। हामीले काम गर्न चाहदा जनस्तरबाट नै बिरोध हुने गरेको छ पटक पटक हामीले कार्य स्थलबाट फर्किने गरेका छौँ। निर्माण गर्न चाहिएको आवश्यक सामग्री हामीले ल्याई सकेको अवस्था रहेको उनले बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि