nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको खडक नगरपालिकामा अन्तर नगरस्तरीय किशोर–किशोरी ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७८, ८:५१ मध्यान्ह
सप्तरीको खडक नगरपालिकामा अन्तर नगरस्तरीय किशोर–किशोरी ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न

अरुण कुमार यादव/सप्तरी/फागुन ३ गते । सप्तरीको खडक नगरपालिकामा अन्तर नगरस्तरीय किशोर–किशोरी ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

खडक नगरपालिका वडा नं. ८ को कार्यलय र सेभ द चिल्ड्रेन, सबल नेपलको साझेदारी तथा वडा बाल संरक्षण समिति कोपिला बाल क्लब संजालको आयोजनामा चार दिने कार्यक्रम अन्तर नगरस्तरीय किशोर–किशोरी ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

खडक नगर नगरपालिका वडा नंं. ८ का अध्यक्ष तथा वडा वाल संरक्षण समितिका संयोजक मो. इसरलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

खडक नगरप्रमुख मो. हेमायु हकको प्रमुख आतिथिमा आयोजना गरेको कार्यक्रममा बिशिष्ट अतिथि सबल नेपालका अध्यक्ष जुना गिरी, ब्याडमिन्टन संघ सप्तरीका रेफरी चन्दन साह सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साह, नगर बाल क्लब संजाल को अध्यक्ष प्रहलाद चौधरि लगायतको सहभागि रहेका थियो ।

अन्तर नगरस्तरीय किशोर–किशोरी ब्याडमिन्टन प्रतियोगितमा केटा तर्फ प्रथम हुने धिरज चौधरी,पृथक कुमार चौधरी, केटी तर्फ प्रथम सोनीया कुमारी मंडल, अनिषा कुमारी चौधरी र दोश्रोमा केटा तर्फ प्रकाश चौधरी,निशानत चौधरी ,किशोरी तर्फ बिनिता पासवान,सलमा खातुन सुरुङ्ग र तेश्रोमा मो.रुस्तम,बिनाय कुमार साह खडक तथा भावना न्योपाने,एलिसा साह सुरुङ्ग पुरस्कृत भएका छन । प्रथम ,दोश्रो,तेश्रोलाई कापी बलपेन,ट्रफि,मेडल प्रमानपत्र, बितरण गरेको थियो ।

केटा एक/ केटी एक जना उत्कृष्टलाई हुने खडक नगरपालिकाको जयप्रकास चौधरी र सुरुङाको एलिसा साहलाई कापी, ट्रफि,मेडल प्रमानपत्र बितरण गरिएको छ ।
यसैबिच वडा कार्यालय,सबल नेपाल,सेभ द चिल्ड्रेन एवम कार्यक्रम सहभागि तथा कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पदाधिकारीहरुलाइ सम्मान गरिएको थियो ।

Tags: सप्तरी खेलकुद खबर

Discussion about this post

Related Posts

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आमसञ्चार प्राधिकरण, मधेश प्रदेशमा दर्ता रहेको अनलाईनको सम्पादकहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

७ वर्षपछि राजर्षि जनक विश्वविद्यालयको आफ्नै भवन निर्माण प्रक्रिया सुरु

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

यी हुन विश्वका सबैभन्दा धनी कम्पनि, मस्कले स्पेश एक्स ७ औं नम्बरमा

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

सातै प्रदेशको बजेट सार्वजनिक, विकासदेखि रोजगारीसम्मका कार्यक्रम प्राथमिकतामा

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

मेथी, अमला र फूलबाट बनाउनुस विशेष तेल, जसले राेक्छ कपाल झर्न

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आजको मौसमः तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!