nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भ्रष्टाचारको अखडा बन्दै महाेत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २६, २०७८, १०:३७ मध्यान्ह
भ्रष्टाचारको अखडा बन्दै महाेत्तरीका स्थानीय तह, माघमा मात्रै २० वटा उजुरी अख्तियारमा

विशाल बस्नेत/महोत्तरी/माघ २६ गते। राज्य पुनर्संरचनापछि घरै अगाडि बनेको सरकारले जनताको सु:ख र समृद्धिका लागि आमूल परिवर्तन ल्याउनेमा महोत्तरी गौशालाका रामसरोज निकै उत्साहित थिए । २०७३ को निर्वाचनताका उनका दुई छोरामध्ये एकजना छोरा वैदेशिक रोजगारमा थिए । निर्वाचन नजिकिँदै गर्दा उनले छोरालाई पनि बोलाए र स्थानीय तहको चुनावमा परिचालन गरे । छिमेकीलाई उम्मेदवार बनाएर स्थानीय सरकार सञ्चालनमा पठाउँदा अझ यादवका अपेक्षा बढ्दै गए । तर निर्वाचन जितिसकेपछि स्थानीय सरकार सञ्चालनमा गएका गाउँघरका छोरा, भतिजा जब झगडामा ब्यस्त बने, तब यादवका अपेक्षा मात्र टुटेनन् छोराहरूलाई पुनः विदेश पठाउनुपर्ने बाध्यता सिर्जना बन्यो ।

अझ हरेक जनप्रतिनिधिले व्यक्त गरेका प्रतिबद्धता र घोषणापत्र हेर्न लायक थिए । जनप्रतिनिधिहरू निर्वाचित भएपछि बर्दिबासका ईश्वर बस्नेत युवाहरूलाई स्वरोजगार र कृषि क्षेत्रमा बनाएका योजना देखेपछि विदेशको बसाइलाई बिट मारेर स्वदेश फर्किए । कृषिमा केही गर्ने योजना बनाएर फर्किएका बस्नेत जब स्वदेश फर्किए तब उन्ले सोचेजस्तो हुँदै भएन । लाखौ खर्चेर बस्नेतले कुखुरा फार्म खोले । बजार नहुँदा घाटा खानुपर्‍यो । न बजारको सुनिश्चितता थियो न त उत्पादित वस्तुको उचित मूल्य नै । केही नलागेपछि बस्नेत अहिले पनि वैदेशिक रोजगारमा छन् ।

स्थानीय तहको निर्वाचन मिति तय भएसँगै महोत्तरीमा स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधिहरूकाे समीक्षा हुन थालेको छ । चिया पसल, चोक र चौतारीमा जनप्रतिनिधिहरूकै चियो र चर्चा सुन्न र देख्न सकिन्छ । महोत्तरीका १५ स्थानीय तहमध्ये प्राय: स्थानीय तहमा जनप्रतिनिधिहरूको कार्यकाल विकासका स्मरणयोग्य कामभन्दा पनि झगडामा ब्यतित भयो । न बैदेशिक रोजगारमा रहेका युवाहरू घरगाउँ फर्किएर केही गर्ने वातावरण बन्यो न त रामसरोजहरूले देखेका सपना पूरा भए । घर-घरमा सिंहदरवार त आयो, तर जनताका सुख र समृद्धिका परिकल्पना एकादेशका कथा बने ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि