nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृ त्यु भएको पीडितको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २६, २०७८, १०:३१ मध्यान्ह
अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृ त्यु भएको पीडितको आरोप

जनकपुरधाम/माघ २६ गते। जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृ त्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृ त्यु भएको पीडित परिवारजनको आरोप छ ।  

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृ त्यू भएको हो ।

सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो । खातुनको डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेको काव्य अस्पतालले जनाएको छ । 

अप्रेसनबाट खातुनले जन्म दिएकी शिशुमध्ये एकको मृ त्यु भइसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर सो शिशुको पनि केही घण्टामै मृ त्यु भएको थियो ।

जुम्ल्याहा नवजात शिशुको मृ त्यूपछि आमाको पनि उपचारकै क्रममा बुधबार बिहान अन्दाजी ८ बजे मृ त्यु भएको मृतकका श्रीमान यैजुबले जानकारी दिए । चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमा र शिशुको पनि मृ त्यु भएको यैजुबको दावी छ ।

आमासहित नवजात जुम्ल्याहा शिशुको मृ त्यु पछि आक्रोशित पीडित परिवारले अस्पतालमा कार्यरत डा. रमित राजलगायत कर्मचारीमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पताल परिसरमा रहेको एउटा एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

तर अस्पतालका सञ्चालक डा. एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरे । एक शिशु मृ त्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक सम्भव प्रयास गरिएको उनको दावी छ ।

साभार स्रोत – रातोपाटि बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि