nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

न्यूजिल्याण्ड पठाईदिने भन्दै ठगी गर्ने महोत्तरीका एक युवक सिरहा बाट प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १२, २०७८, ७:२४ मध्यान्ह
न्यूजिल्याण्ड पठाईदिने भन्दै ठगी गर्ने महोत्तरीका एक युवक सिरहा बाट प क्राउ

आशिष विश्वकर्मा/सिरहा/माघ १२ गते । बैदेशिक रोजगारीमा पठाईदिने भन्दै मोटो रकम ठगि गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका ३ भटौलियाका २९ वर्षिय दिलिप यादवलाई इलाका प्रहरी कार्यालयले कर्जन्हा नपा २ बन्दिपुरबाट प क्राउ गरेको हो ।

उजुरीको आधारमा उनलाई खोजतलास गरिरहेको भएपनि उनी अर्कै जिल्लाका भएकाले फेला पार्न नसकिरहेको अवस्थामा बन्दिपुरमा विवाद भएको भन्ने सूचनाका आधारमा पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिवहादुर ओलीले जानकारी दिए । प्रहरीले उनलाई ठगी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।

प क्राउ परेलगत्तै उनीविरुद्ध दर्जनभन्दा बढी उजुरी परेको प्रहरीको भनाई छ । कल्याणपुर नपा १० खरुकियाहीका विष्णुदेव मण्डल, सिरहा नपा १४ खिरौनाका सुमेश कुमार मण्डल लगाएतले उनीविरुद्ध ठगि मुद्दा दर्ता गराएका छन् ।
पक्राउ परेको खवर पाएसँगै कर्जन्हा नपा २ बन्दिपुरका ७ जना युवाहरु जाहेरी दिन इलाका प्रहरी कार्यालय मिर्चैया आएका छन् । उनीहरुले आफूहरुसँग न्यूजिल्याण्ड पठाईदिने भन्दै जनहि १४ लाख लिएको बताए ।

जाहेरीदिन प्रहरीकोमा आएका कर्जन्हा नपा २ बन्दिपुरका ४२ वर्षिय अरुण कुमार मिश्र, ३८ वर्षिय सत्रुधन महतो, ४३ वर्षिय ब्रम्हदेव महतो, अजय मिश्र, जितेन्द्र साह सुडि, सुरेन्द्र महतोले आफूहरुसँग न्यूजिल्याण्ड पठाईदिने भन्दै जनही १४ लाखका दरले दिएको सुनाए । उनीहरुले धेरै रकम चेक र केही रकम नगद दिएको सुनाए ।

नेपालबाट उड्दा २५ लाख भन्दा बढी रकम पर्ने भन्दै दिलिप यादवले २ महिना दिल्लि पुर्याएर राखेको अरुण कुमार मिश्रले बताए । उनलेभने, ‘नेपालबाट महगो पर्छ, भारतबाट छिटो र सजिलो पनि हुन्छ, भन्दैै १ भदौ २०७७ मा दिल्लि पुर्याएर दुईमहिना राखे, त्यस अवधिमा दुई पटक एयरपोर्ट पुर्यापनि उडाउन सकेन ।’यादवले हामीलाई नक्कली भिसा समेत दिएर रकम असुल गरेको जनाए । उनीहरले यादव एक्कासी हराएपछिमात्र नक्कली भिसा भएको थाहा पाको सुनाए ।
भारतबाट सम्भव नभएपछि पुनः नेपाल ल्याएर एक महिना काठमाडौंमा राखेर १०–१५ दिनमा उठाउँछु भन्दा भन्दै दिलिप २०७८ असार १० बाट सम्पर्क विहिन भएको पीडित बम्हदेव महतोले सुनाए । उनलेभने, ‘कामठाडौं ल्याएर पनि हामीलाई १०–१५ दिनमा उडाउँछु भन्दै अलमल्याए । तर, उनले उठाउन सकेन र गएको असार १० बाट मोवाईल, फेसबुक, भाईवर सवैथोक बन्द गरेर सम्पर्क विहिन भए, यहाँ पकडाउ परेको सुनेपछि हामी उजुरी दिन आएका हौं ।’

यादवले कर्जन्हा नपा १० प्रयागपुरका ३० वर्षिय रुपेश साह र उनकै ठूलो बुबाको छोरा ३४ वर्षिय जगदिश साहसँग पनि १४ लाखका दरले न्यूजिल्याड पठाईदिनेभन्दै रकम लिएको जनाए ।
यता सिरहा प्रहरले पनि दुई जनाको मुद्दा दर्ता भएको र दर्जनबढीको उजुरी परिसकेको र अझै उजुरी आउने क्रम जारी रहेको सुनाए ।

ठगीएका भध्ये कर्जन्हा घरभएका युवाहरुलाई स्थानिय रामबहादुर महतोले प्रमोद यादव सम्म पुर्याएको बताइएको छ । उनी पनि अहिले सम्पर्क विहिन रहेको छ ।

फोटो सौज्यन्य :-ब्रम्हदेव यादव

साभार स्रोत-गमक पोस्ट अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि