सिरहाको मिर्चैया नगरपालिकाले केही स्वास्थ्यकर्मी कर्मचारी माग गरेको छ । मिर्चैया नगरपालिकाले पुस ७ गते सूचना प्रकाशित गरेर १५ दिन भित्र आवेदन दिनको लागि आवेदनको मिति तोकेको छ ।
मिर्चैया नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार खुलाएका पदमा योग्यता पुगेका ईच्छुक उम्मेदवारले दरखास्त दिन पाउने जनाएको छ ।
हेर्नुहोस सूचना
















Discussion about this post